पूर्व प्रधानमन्त्री भट्टराइ दम्पतीलाइ काेराेना
काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमणकाे पुष्टी भएकाे छ ।
हिजाे शुक्रबार गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको भट्टराईले जानकारी दिनु भएकाे छ । ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो उहाँले बताउनु भयाे । उहाँहरु अहिले घरमै आइसोलेसनमा बस्नुभएको छ ।
पछिल्लाे समय उच्च राजनैतिक नेता, मन्त्री लगायतलाइ समेत काेराेना संक्रमण देखा पर्न थाले पछि संक्रमण जनस्तरमा समेत धेरैलाइ भएकाे स्वास्थ्य विज्ञहरूले अनुमान गर्दै अाएका छन् ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापामा एकै दिन दुर्घटनामा तीन जनाको मृत्यु
१ पुस २०८१ /झापा झापाको दमकमा गए राती मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक वडा...