दशैंकाे अवसरमा जोखिममा रहेका बालबालिकालाई सहयोग

३८ जना बालबालिकालाइ ३ लाख ८० हजार वितरण ८ कार्तिक २०७७ जोखिममा परेका बालबालिकालाई आज दमकको वेलडाँगी शरणार्थी शिविरमा दशैंको अवसर पारेर सहयोग गरिएको छ...

नयाँ संक्रमित भन्दा निकाे हुने धेरै

संक्रिमत २२२५ निकाे हुने २८४६ ८ कार्तिक २०७७,काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय २५ जना संक्रमित भएका छन् । याे संख्या केही...

पूर्व प्रधानमन्त्री भट्टराइ दम्पतीलाइ काेराेना

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमणकाे  पुष्टी भएकाे छ । [caption id="attachment_133" align="aligncenter" width="1280"] Picture is taken from google.[/caption] हिजाे...