२७९१ निकाे १७९० संक्रमित, थप २४ जनाको मृत्यु
९ मंसीर २०७७, काठमाडौं– गत २४ घण्टामा २ हजार ७ सय ९१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएका २ लाख ४ हजार ८ सय ५८ जना छन् । यसैगरी कोरोना भाइरस संक्रमणबाट गत २४ घण्टामा १ हजार ७ सय ९० जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय २१ महिला र १ हजार ६९ पुरुष गरी १ हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ जना पुगेका छन् ।
More Stories
दुव्र्यसन न्यूनिकरण लागि खेल विकासमा जोड
२२ भदौ २०८१/झापा हरेक बर्ष बढ्दै गएको लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि खेल विकासमा जोड दिन थालिएको छ । झापाको...
झापामा ड्राइगन फल उत्पादनमा गिरावट
२० भदौ २०८१/डिकेश लामा विगत ५ बर्ष देखि व्यवसायिक रुपमा ड्राइगन फल खेती थालेका किसानले यो बर्ष खासै उत्पादन लिन...
रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)
१७ भदौ २०८१/डिकेश लामा झापामा समूदायमा बसेर प्रजनन् गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व पश्चिम...
भुटानी युवाको सहयोगले सयौं विधार्थी लाभान्वितः सहयोगको कदर गर्दै यूवाहरुलाई उच्च सम्मान
१६ भदौ २०८१/डिकेश लामा दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थी विधार्थीलाई तेस्रो मुलुक पुनर्वास भएका भूटानी...
शरणार्थी बस्तीमा खानेपानी वितरणले सहजः अमेरिका पुगेका यूवाहरुको समूहबाट ५० लाख रुपयाँ सहयोग प्रदान
१४ भदौ २०८१/डिकेश लामा खानेपानीको समस्या भोग्दै आएका भुटानी शरणार्थी र स्थानीय बस्तीमा तेस्रो मुलुक पुगेका नेपाली भाषी भुटानी युवाहरुको...
चिया मजदुरमाझ निशुल्क आयुर्वेद उपचार सेवा शुरू
१३ भदाै २०८१, झापा– झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानका श्रमिकलाई लक्षित गरेर बगानभित्रै गएर आर्युवेद स्वास्थ्य शिबिर शुरु भएको...