
२७९१ निकाे १७९० संक्रमित, थप २४ जनाको मृत्यु
९ मंसीर २०७७, काठमाडौं– गत २४ घण्टामा २ हजार ७ सय ९१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएका २ लाख ४ हजार ८ सय ५८ जना छन् । यसैगरी कोरोना भाइरस संक्रमणबाट गत २४ घण्टामा १ हजार ७ सय ९० जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय २१ महिला र १ हजार ६९ पुरुष गरी १ हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ जना पुगेका छन् ।
More Stories
रैथाने जातका माछा लोप हुँदै जाँदा माछा मारेर जिविकोपार्जन गर्ने समूदायमा समस्या (फाेटाे फिचर)
२५ मंसिर २०८०/डिकेश लामा खोला खोल्छीका माछा मारेर जिविकोपार्जन गर्ने आदिवासी समूदायहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । अवैध...
लैंगिक हिंसा अन्त्य गर्न घरैबाट थालौं (फाेटाे फिचर)
२४ मंसिर २०८०/सारासन्देश समाचार(दमक) लैंगिक हिंसा कम गर्न अव हरेकले घरैबाट अभियान थाल्नु पर्नेमा जोड दिइएको छ । हिंसा सम्बन्धी...
शरणार्थीको स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग
२४ मंसिर २०८०/सारासन्देश समाचार ७५ आंंैं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग गरेका...
चिरानी साँखुकाे काठ र ट्रयाक्टर सहित २ जना पक्राउ
२३ मंसिर २०८०, झापा– ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
औषधी र जनशक्तिको अभावले पार्देशिक आयुर्वेदिक अस्पताल संचालनमा समस्या
२२ मंसिर २०८०/सारासन्देश समाचार (झापा) झापाको कमलमा रहेको कोशी प्रादेशिक अस्पतालमा औषधी र जनशक्तिको अभावले समस्या भएको छ । ५०...
नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा आगन्तुक बढ्दै (फाेटाे फिचर)
२१ मंसिर २०८०/डिकेश लामा एक सय गन्तव्यमा छनौट भएको नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा पछिल्लो समय पर्यटकहरुको आगमन...