
म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी पक्राउ

१९ माघ २०७७, एजेन्सी– म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सैनिक शासकले पक्राउ गरेका छन् । नागरिक सरकार र सैन्य शासकहरुले कु गर्न सक्ने तनावकै बीच नेतृ सुकीलाई पक्राउ गरिएको सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ताले जानकारी दिएका छन् ।
गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गरेको भएपनि सैन्य शासकहरुले निर्वाचनमा धाँधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन ।
सैन्य शासकले सरकार गठनलाई पछि सार्दै आएका थिए । सुकीको पार्टीले आजै सरकार गठन गर्ने कार्यतालिका बनाइएको थियो । तर सैन्य शासकले सैनिक प्रयोग गरी नेतृ सुकीलाई पक्राउ गरेको छ ।
More Stories
९० दिनका लागि अमेरिका चीन आयात शुल्क कटौतीको सहमति
२९ वैशाख २०८२, एजेन्सी– संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध मत्थर गर्दै दुई देशले एक अर्कामाथि लगाइएको आयात...
माओबादीले थाले शिवसताक्षीबाट चुरे-तराई जनजागरण अभियान (फाेटाे फिचर)
१८ वैशाख २०८२, झापा– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश नम्बर १ समितिले समाजवादी चेतना जनजागरण लागि चुरे-तराई जनजागरण अभियान...
सरकार र आन्दोलनरत शिक्षकबीच ९ बूँदे सहमति
१७ वैशाख २०८२, काठमाडौँ- सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा आज...
लुटपाट हिंसा अव सैय हुँदैनः प्रधानमन्त्री ओली
३० चैत्र २०८१/झापा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ल्याउने भन्दै गरिएको लुटपाट र हिंसा अव सैय हुन नसक्ने बताउनु भएको...
प्रधानमन्त्री ओलीले गृह नगर दमकमा भोलि सम्बोधन गर्ने
२९ चैत्र २०८१/ झापा पछिल्लो समय देशमा बढ्दै गएको राज्य व्यवस्था विरुद्धको गतिविधिलाई लक्षित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भोली...
प्रसाईंलाई यही सरकारले हो जोगाएको, अर्व अर्वकाे कमिशनः किराँती (भिडियाे)
२० चैत्र २०८१/डिकेश लामा सरकारले गणतन्त्र विरोधीका नाइकेको रुपमा आन्दोलन गर्दै आएका दुर्गा प्रसाईंलाई सरकारले नै जोगाएको नेकपा माओवादी केन्द्र...