चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार गुरूङ निलम्बनः भाेलि देशभर स्वास्थ्य सेवा टप्प पार्ने संघकाे निर्णय

२८ माघ २०७९,काठमाडौँ — भीआईपी सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार निलम्बनमा परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले...

शरणार्थी शिविरमा शिक्षक र कलाकारकाे सामुहिक सम्मान (फाेटाे फिचर)

२८ माघ २०७९/सारासन्देश समाचार झापाको भूटानी शरणार्थी शिविरमा आज शिक्षा क्षेत्रमा लामो समय काम गर्ने शिक्षक तथा कलाकारलाई सम्मान गरिएको छ । शरणार्थी शिविर वेलडाँगीमा...

पाेखरामा भएकाे जहाज दुर्घटनाकाे कारण यस्ताे रहेछः दुवै इन्जिनका प्राेपलर फेदरमा किन गएन?

२३ माघ २०७९, काठमाडौं– गएकाे माघ १ गते  पोखरामा दुर्घटनामा परेको विमान दुर्घटना इन्जिनमा समस्या आएर भएकाे देखिएकाे छ । यती एयरलाइन्सको ९ एन–एएनसी जहाजको...

झापामा ७ कक्षाका विद्यार्थीले बनाए बिधुतीय गाडी

१७ माघ २०७९/झापा झापाको शिवसताक्षी–११ दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको कक्षा– ७ का तीन छात्रले गाडी बनाएका छन् । कक्षा–७ का सन्देश बराल, निशान शंकर...

दमकमा प्रदेशमै पहिलो खाँडीको कपडा उत्पादन कारखाना संचालनमा (फाेटाे फिचर)

१५ माघ २०७९/डिकेश लामा यस अघि भारतबाट भित्रने खाँडीको कपडा स्वदेशमै उत्पादन हुन थाले पछि आयात प्रतिस्थापनमा टेवा पुगेको छ । २ बर्ष अघिससम्म भारतबाट...

गृह मन्त्री लामिछानेको सांसद पद नै बदर हुने सर्वोच्चको फैसला

१३ माघ २०७९,काठमाडौँ- सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद बदर हुने फैसला सुनाएको छ । सर्वोच्चले नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै लामिछाने प्रतिनिधि...

दमक भ्यू टावारको १८ तला सम्पन्नः बाँकी कार्य धमाधम बन्दै (फोटो फिचर)

[caption id="attachment_7356" align="aligncenter" width="2560"] फाेटाेः पर्वत तामाङ[/caption] १२ माघ २०७९/डिकेश लामा राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माणधीन नेपालकै नमूना भ्यूटावर निर्माणको १८ तलाको...

जंगल भित्र रंगमञ्चन महोत्सवः पत्रकार र रंगकर्मी सम्मानित (फाेटाे फिचर)

११ माघ २०७९/चुलाचुली, इलाम पूर्वमा रंगकर्ममा कृयाशील रंगकर्मी र पत्रकार सम्मानित भएका छन् । झापाको सीमासँगै जोडिएको इलामको चुलाचुली थिएटरले आफ्नो ९ औँ वार्षिक उत्सवको...

तस्करीकाे निशानामा गैंडाः खागकाे काराेवार गर्न गैंडाकाे शिकार बढ्दै

९ माघ २०७९, चितवन– ३ दिन अघि नारायणी नदीको किनारमा पर्ने मध्यबिन्दु नगरपालिकास्थित अमलटारी क्षेत्रमा दुईवटा गैंडा मृत अवस्थामा भेटिएका थिए । अन्दाजी १४ वर्षको...

झापामा रैथानेबाली फापर फैलिँदैः २ बर्ष यता दाेब्बर क्षेत्रमा विस्तार (फाेटाे फिचर)

७ माघ २०७९/डिकेश लामा बजारमा माग र मुल्य बढेसँगै झापामा लोपोन्मुख रैथाने बाली फापर खेती तर्पm किसानको आकार्षण बढ्न थालेको छ । स्थानीय तह र...