पत्रकार महासंघको झापाकाे कार्यालयमा झण्डोताेलन
१६ चैत्र २०८०, झापा– नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा महासंघ झापा शाखाले झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार महासंघ झापाको बिर्तामोडस्थित कार्यालय...
जंगली हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु श्रीमान् घाइते
१४ चैत्र २०८०/झापा सँगै घाँसदाउरा गर्न गएको वेला झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ का दम्पतिमाथि जङ्गली हात्ती आक्रमण गर्दा श्रीमतिको मृत्यु भएको छ ।...
पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ
२ चैत्र २०८०, काठमाडौँ– नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई पक्राउ गरेको छ । पुनललाई केही समय अघि पक्राउ...
काठमाण्डाैंमा ३ जना सामुहिक हत्यासँगै आत्महत्या
९ फाल्गुण २०८०, काठमाडौँ– काठमाडौँको सितापाइलामा ३ जनाकाे सामूहिक हत्या गरिएकाे छ । हत्या हुनेमा सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएकी ३८...
फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार राई र चेपाङलाई प्रदान गरिने
१७ माघ २०८०, सारासन्देश समाचार– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन...
सुरक्षा खाेज्दै इलाका प्रहरी कार्यलय दमक भित्रै जंगली हात्ती पसे पछि प्रहरी नै त्रसित (भिडियाे सहित)
८ माघ २०८०, सारासन्देश समाचार– पछिल्लाे समय पूर्वी तराइका जिल्लामा उपद्राे मच्चाँदै आएका जंगली हात्ती साेमबार विहान दमककाे मुख्य चाेक बजार हुँदै इलाका प्रहरी कार्यलय...
बेलडाँगी शरणार्थी शिविर भित्र अवैध मादक पदार्थ नष्ट
१२ मंसिर २०८०/सारासन्देश समाचार झापाको भूटानी शरणार्थी बस्ती भित्र निषेध गरिएको मादकजन्य पदार्थ बरामद गरी आज सार्वजनिकरुपमा नष्ट गरिएको छ । चाडबाड लगायत अन्य समयमा...
झापामा बुवाको हत्या आरोपमा छोरा पक्राऊ
११ मंसिर २०८०/सारासन्देश समाचार झापाको कमलमा बुवाको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । कमल गाउँपालिका वडा नं. ४ का २३ बर्षीय आषिश तामाङले आज...
काठमाडौँमा युवा संघ र दुर्गा प्रसाईं पक्षबीच सामान्य झडपः आन्दाेलनकारीकाे सहभागिता न्यून
७ मंसिर २०८०, काठमाडौँ– काठमाडौँको बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहवीच झडप भएको छ । यी दुई पक्षबीच केहीबेर अघि ढुङ्गा हानाहान भएको हो...
जंगली हात्तीले लियो भूटानी बृद्धको ज्यान
६ मंसिर २०८०/सारासन्देश समाचार जंगली हात्तीले झापाको हंसेदुम्से सामुदायिक बनमा एक भूटानी शरणार्थी बृद्धको ज्यान लिएको छ । मंगलबार विहान ११ बजे तिर दाउरा खोज्न...