खुशीकाे संकेतः नेपालमा आज एकै दिन झण्डै ८ हजारले जिते काेराेना

५ जेष्ठ २०७८, काठमाडौं– नेपाल दाेस्राे लहरकाे काेराेना संक्रमण पछि आज सबैभन्दा धेरै ७ हजार ९ सय ८९ जना निकाे भएका छन् । यसैगरी गत...

बिक्री नभए पछि खोर्सानी उलेख्दै फाल्न थाले किसान (भिडियाे कथा सहित)

४ जेष्ठ २०७८,डिकेश लामा ठूलो क्षेत्रमा व्यवसायिकरुपमा खोर्सानी खेती गर्ने किसानले फल्दै गरेका खोर्सानीको बोट नै उखेल्न थालेका छन् । बन्दका कारण खोर्सानी विक्री नभए...

नेपालमा आज ८२०३ संक्रमित, ६८९१ निकाे

४ जेष्ठ २०७८, काठमाडौं– गत २४ घण्टामा नेपालमा ८ हजार २ सय ३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २० हजार ९ सय ७९...

नेपाल पुन संक्रमण बढ्याे, आज एकै दिन ९२४७ जना संक्रमित

३ जेष्ठ २०७८,काठमाडौं– गएकाे ३ दिन संक्रमण संख्यामा कमी आए पनि पुन आज कोरोना संक्रमण संख्या बढेकाे छ । आज ९ हजार २ सय ४७...

कुहिन थाल्यो बारीमै तरकारीः बन्दले निराश बन्दै किसान(भिडियाे कथा सहित)

२ जेष्ठ २०७८/डिकेश लामाझापाको कमलमा व्यवसायिकरुपमा खेती गर्ने किसानको तरकारी बाली खेतबारीमै कुहिन थालेको छ । कोरोना कहरका कारण बजार बन्द हुँदा ठूलो क्षेत्रको तरकारीबाली...

खुशीकाे खबर काेराेनाबाट निकाे हुने संख्या बढ्दाे, संक्रमण संख्या घट्दाे

२ जेष्ठ २०७८,काठमाडौं– नेपालमा केही दिन यता काेराेना भाइरसबाट निकाे हुने संख्या बढ्न थालेकाे छ भने संक्रमण संख्या केही घट्न थालेकाे छ । नेपालमा गएको...

कोरोना अस्पतालमा भूटानीबाट सहयोग

१ जेष्ठ २०७८, डिकेश लामाझापा–पूर्वी नेपालको विभिन्न शरणार्थी शिविरबाट तेस्रो मुलुक पूनर्वास भएका भूटानीहरुले कोरोना उपचारमा चाहिने सामाग्री सहयोग गरेका छन् । झापाको दमक स्थित...

नेपालमा आज ८०४६ संक्रमित ५४५५ निकाे

१ जेष्ठ २०७८, काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा केही कमी आएको छ । दुइ दिन यता संक्रमणकाे संख्यामा केही कम आएकाे हाे । गत...

नेपालमा आज ६१३५ निकाे, ८४६७ संक्रमित थपिए

३१ वैशाख २०७८, काठमाडौँ – २४ घण्टामा देशभर २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । याे संख्या दाेस्राे लहर आएसँगै सवैभन्दा...

नेपालमा आज ५०५५ निकाे, ८९६० संक्रमित

३० वैशाख २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ हजार ५५ जना निकाे भएका छन् । याे संख्या दाेस्राे काेराेना लहर पछिकाे सवैभन्दा धेरै हाे...