सर्वाेच्च अदालतले पूनः पूनर्स्थपना गरायाे प्रतिनिधिसभा, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

२८ असार २०७८,काठमाडौँ – सर्वोच्च अदालतले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु...

नेपालमा आज १५३३ निकाे, १२३७ संक्रमित, २० जनाकाे मृत्यु

२७ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको...

सेवामा समर्पित, लायन्सको काम सार्वजनिक

२७ असार २०७८ दमक–झापाको दमकलाई कार्य थलो बनाएर सामाजिक सेवामा कार्य गर्दै आएको लायन्स क्लवले कोरोना भाइरस संक्रमणका बावजुद पनि १ सय ७६ वटा काम...

ब्राजिललाई हराउँदै २८ बर्ष पछि अर्जेन्टिना काेपाकाे विजेता

२७ असार २०७८, सारासन्देश खबर- ४६ अाैं पटकसम्म अर्जेन्टिना विरूद्ध गाेल गर्न सफल ब्राजिली टीमलाई यस बर्ष भने हार व्यहाेर्नु परेकाे छ । कोपा अमेरिका-२०२१...

एमालेकाे विवाद सहमती नजिक पुगेकाे दावी

२६ असार २०७८,काठमाडौं– दुइ दिन देखि नेकपा एमालेकाे विवाद सुल्झाउन भइरहेकाे प्रयास मिलन विन्दुकाे नजिक पुगेकाे बताइएकाे छ । नेकपा एमालेको विवाद समाधानका लागि गठित...

नेपालमा पछिल्लाे समय सक्रमण संख्या पुनः बढ्न थाल्याे

२६ असार २०७८, काठमाडौं– नेपालमा केही दिन यता काेराेना भाइरस संक्रमण संख्या बढ्न थालेकाे छ । गत २४ घण्टामा थप २ हजार १ सय ६९...

नेकपा नेता प्रसाईंको अन्त्येष्टी

[caption id="attachment_1785" align="aligncenter" width="1238"] Photo from facebook[/caption] २५ असार २०७८/डिकेश लामा झापा जिल्लाका एक असल नेतृत्वको रुपमा परिचित ज्ञानुराम प्रसाईको आज अन्त्येष्ठी गरिएको छ ।...

नेपालमा आज १३१६ जना निकाे हुँदा २२३९ संक्रमित

२५ असार २०७८, काठमाडौँ –  नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ३ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको...

चीनबाट ८ लाख डाेज खाेप भर्खरै नेपाल आइपुग्याे

२५ असार २०७८, काठमाडौं-  ५५ बर्ष माथि उमेर समूहकालाइ लगाउने याेजनाका साथ चीनबाट आज ८ लाख डाेज खाेप नेपाल आइपुगेकाे छ ।  नेपाल वायुसेवा निगमको...

नेपालमा आज पनि निकाे हुने भन्दा संक्रमित धेरै

१८७५ संक्रमित हुँदा १२८६ जना निकाे २४ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार २ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।...