नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
२१ वैशाख २०८०,काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा उपस्थित गराइएको छ ।...
धमाधम पक्राउ पर्दै भूटानी शरणार्थीकाे नाममा व्यापार गर्नेहरूः उच्च पदाधिकारी नै दाेषी
[caption id="attachment_8142" align="aligncenter" width="455"] सचिव टेकनारायण पाण्डे[/caption] २० वैशाख २०८०,काठमाडौँ- नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे...
सन्द्धर्भ विश्व प्रेस स्वतन्त्रताः प्रेस स्वतन्त्रता सम्बन्धी अन्तकृया
२० बैखाश २०८०/बाल दिवश तामाङ ३० औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज झापामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक सम्बन्धी अन्तकृया गरिएको छ । नेपाल...
नेपालकाे क्रिकेट खेलमा एतिहासिक जीतः एसिया कपमा छनोट
१९ वैशाख २०८०,काठमाडौँ– नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि हात पार्दै सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ । क्रिकेट खेलकाे २ दशककाे...
नक्कली भूटानी शरणार्थी प्रकरणमा ‘बादल’ का सल्लाहकार राई पक्राउ
१९ वैशाख २०८०,काठमाडौँ- नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्व सांसद इन्द्रजित राई पक्राउ परेका छन् । उनी पूर्व गृहमन्त्री ...
सरकार र महावीर पुनबीच ७ बुँदे सहमति‚ नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कोष स्थापना गरिने
१८ वैशाख २०८०,काठमाडौँ- सरकार र विभिन्न माग राखी धर्नामा बस्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सहमति भएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गरी अध्यक्ष पुनले...
महाविर पुनकाे मागबारे सरकार सकरात्मक छः प्रम दाहाल
१८ वैशाख २०८०,चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाविर पुन आफूसँग सल्लाह नै गरेर माइतीघरमण्डलामा बसेको बताउनु भएकाे छ । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उहाँले...