सर्वोच्च फैसलाले कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदरः ७ दिन भित्र मुख्यमन्त्री नियुक्ती गर्न आदेश
११ साउन २०८०, काठमाडौँ– सर्वोच्च अदालतले आजकाे आदेश अनुसार २० दिनमै मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको…



