च्याऊ खेतीबाट विदेशमा भन्दा राम्रो कमाइः बार्षिक १ करोड बढीको कारोवार गर्दै केही युवाहरु (फाेटाे फिचर)
१७ फाल्गुण २०८०/डिकेश लामा लामो समयको मेहनेत पछि च्याऊ खेतीमा सफल बनेका युवाहरुले विदेशमा भन्दा आकार्षक कमाइ गर्न सफल बनेका छन् । मेहनेत गर्दा स्वदेशमै...