धादिङकाे झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिएः देशभर ६६ जनाकाे मृत्यु

१२ असाेज २०८१, धादिङ– काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । प्रमुख जिल्ला अधिकारी...

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुराेध

१२ असाेज २०८१, काठमाडौँ– सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले...

बाढी पहिरोमा परी कोशीमा ६ जनाको मृत्युः आठ जना बेपत्ता

१२ असाेज २०८१, सारासन्देश समाचार– अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी कोशी प्रदेशमा ६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी चार जना बेपत्ता...