दमक गोल्ड कप तेस्रो दिनः बागमतीलाई हराउँदै मनाङ मस्र्याङ्दी विजयी (फाेटाे /भिडियाे फिचर सहित)

भाेलि गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच खेल हुने ११ चैत्र २०७८/डिकेश लामा झापाको दमकमा जारी दमक गोल्ड कपको आज भएको खेलमा बागमती युथ क्लव...

नेपालमा आज १८ संक्रमित, २७१ निकाे

११ चैत्र २०७८,काठमाडौं– नेपालमा तेस्राे भेरियन्ट अाए यता अाज सवै भन्दा थाेरै संक्रमित देखा परेका छन् । गत २४ घण्टामा १८ जनामा मात्र कोरोना भाइरस...

दमक गाेल्डकपकाे दाेस्राे दिनः गोर्खा व्याइज रुपन्देही विजयी (फाेटाे फिचर सहित)

भाेलि बागमती यूथ क्लव सर्लाही र मनाङमस्र्याङ्दी क्लबबीच खेल हुने १० चैत्र २०७८/डिकेश लामा झापाको दमकमा जारी दमक गोल्ड कपको आज भएको खेलमा गोर्खा व्याइज...

नेपालमा आज ३५ संक्रमित, २६६ निकाे

१० चैत्र २०७८,काठमाडौं–नेपालमा गत २४ घण्टामा ३५ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८...

आयाेजक दमक ११ लाई हराउँदै बागमती यूवा क्लव सर्लाही विजयी (फाेटाे फिचर सहित)

भाेलि दुर्गापुर सन्डे कोलकाता र गोर्खाब्याइज रुपन्देहीबीच हुने ९ चैत्र २०७८, झापा झापाको दमकमा आज देखि शुरु भएको दमक गोल्ड कपको पहिलो खेलमा बागमती युवा...

नेपालमा आज ३८ संक्रमित, २६९ निकाे

९ चैत्र २०७८,काठमाडौं–नेपालमा गत २४ घण्टामा ३८ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ७६...

भोलि देखि दमक गोल्ड कप शुरु

८ चैत्र २०७८/झापा भोलि बुधबारबाट हुने दमक गोल्डकपको तयारी पूरा भएको छ । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको सम्पूर्ण तयारी पूरा...

नेपालमा आज ४४ संक्रमित, ४८१ निकाेः १ जनाकाे मृत्यु

८ चैत्र २०७८,काठमाडौं–नेपालमा तेस्राे भेरियन्ट यता अाज सवै भन्दा थाेरै संक्रमित देखा परेका छन् ।  गत २४ घण्टामा ४४ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे...

वेरोजगारका लागि उदाहरणःफरक क्षमताकाहरु रोजगारमुखी बन्दै (फाेटाे फिचर सहित)

७ चैत्र २०७८/डिकेश लामा शारीरिकरुपमा फरक क्षमता भएकाहरु पछिल्लो समय स्वरोजगारीमुखी बन्न थालेका छन् । सरकारले सहयोग गर्न थाले पछि शारीरिकरुपमा फरक क्षमता भएकाहरु समेत...

नेपालमा आज ४५ संक्रमित, १४७ निकाे

७ चैत्र २०७८,काठमाडौं–नेपालमा तेस्राे भेरियन्ट यता अाज सवै भन्दा थाेरै संक्रमित देखा परेका छन् ।  गत २४ घण्टामा ४५ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे...