गाैरादहका किसानकाे नमूना कार्यः विऊ उत्पादन गर्ने किसानलाई सम्मान (फाेटाे फिचर सहित)

२९ माघ २०७८/बालदिवश तामाङ विभिन्न प्रजातिका धेरै विऊ उत्पादन गर्ने किसानले नगद सहित सम्मान पाएका छन् । समूदाय स्तरमा प्रदेशमै सवै भन्दा धेरै विऊ प्रशोधन...

नेपाल संक्रमित संख्या ह्वात्तै घट्याेः अाज ८३६ संक्रमित, १८२६ निकाे

२९ माघ २०७८,काठमाडौं– नेपालमा पछिल्लाे समय नयाँ संक्रमित हुनेकाे संख्या घट्न थालेकाे छ । गत २४ घण्टामा ८ सय ३६ जनामा कोरोना भाइरस संक्रमण थपिएका...

एक अर्व लगानीकाे नुडल्स उद्योगमा भीषड आगलागी ६ घण्टामा पनि निभेन आगाे (फाेटाे फिचर सहित)

२९ माघ २०७८/डिकेश लामा झापाको मेचीनगर नगरपालिका वडा नं. १४ मा रहेको मनसा थाइफुड प्रा.ली. उद्योगमा भिषण आगलागी भएको छ । विहान ५ बजे देखि...

नेपालमा आज ११२८ संक्रमित, २२१५ निकाेः १४ जनाकाे मृत्यु

२८ माघ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार १ सय २८ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०...

पत्रकारकाे समुचित विकास गर्न महासंघ झापाले गर्याे समिति गठन

२८ माघ २०७८,झापा– पत्रकारिता क्षेत्रकाे समुचित विकास गर्न पत्रकार महासंघ झापाकाे अाज बसेकाे वैठकले अनुसाशन समिति गठन गरेकाे छ । नेपाल पत्रकार महासंघ झापा शाखाले...

नेपालमा आज १३६९ संक्रमित, २२३८ निकाेः १२ जनाकाे मृत्यु (तालिका सहित)

२७ माघ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११...

सवारी साधानमा हिड्दा सावधानः झापामा आज भएकाे सवारी दुघर्टनामा २ जनाकाे ज्यान गयाे

२६ माघ २०७८, ङाापा–सवारी दुर्घटनामा झापामा दुई स्थानमा २ जनाको मृत्यु भएको छ । आज दिउँसो १ बजेतिर गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा सवारी दुर्घटना...

गौरादहमा गाउँ–गाऊँमा कालोपत्रे योजना धमाधम चल्दैः गुणस्तरीय कार्य गर्नु पर्ने स्थानीयको माग (फाेटाे फिचर सहित)

२६ माघ २०७८/बालदिवश तामाङ दक्षिण झापाको गौरादह नगरपालिकाले सवै वडामा कालोपत्रे पुर्याउने कार्याक्रम थालनी गरेको छ । स्थानीय सरकारको आफ्नै झण्डै ७ करोड हाराहारी बजेटमा...

नेपालमा आज २४०१ संक्रमित, ७७७७ निकाेः १४ जनाकाे मृत्यु

२६ माघ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६...

नेपालमा आज १९५७ संक्रमित, ५१०३ निकाेः ११ जनाकाे मृत्यु

२५ माघ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ९ सय ५७ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२...