संखुवासभाकाे ६ जनाकाे सामुहिक हत्याः शंकाजनक तथ्य फेला

२२ भदौ २०७८, सारासन्देश समाचार– संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको छानविनका लागि केन्द्रिय प्रहरी कार्यलयबाटै टाेली खटाइएकाे छ । साेमबार विहान झिसमिसेमा भएकाे हुन सक्ने...

नेपालमा आज १६७७ संक्रमित, २०७२ निकाेः २१ काे मृत्यु

२२ भदाै २०७८, काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय...

पाँचथरमा जस्तै संखुवासभामा एकै परिवारका ६ जनाकाे हत्या

२१ भदौ २०७८, संखुवासभा– दुइ बर्ष अघि पाँचथर जिल्लाकाे अारूवाेटमा जस्तै संखुवासभाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको...

नेपाल आज १८९७ संक्रमित, १७४३ निकाेः २० जनाकाे मृत्यु (ताजा तालिका सहित)

२१ भदाै २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ८ सय ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १५ हजार ९ सय ७९...

खाेज पत्रकारिताकाे प्रशिक्षण सम्पन्न

२० भदाै २०७८, झापा–  स्थानीय सरकारका सवालहरु खाेज्न र लेख्न झापाका ३० जना पत्रकारलाई दुई  दिने प्रशिक्षण कार्यक्रम गरिएकाे छ । हिजाे देखि शुरू भएकाे...

नेपालमा निकाे हुने बढ्दै संक्रमित दर घट्न थाल्याे (हेर्नुहाेस् पछिल्लाे ताजा तालिका)

[caption id="attachment_2295" align="aligncenter" width="2560"] Data's table from Ministry of health & population, Nepal[/caption] २० भदाै २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा...

स्थानीय सरकारका सवाल खाेज्न पत्रकारलाई प्रशिक्षण

१९ भदाै २०७८, झापा–  स्थानीय सरकारका सवालहरु खाेज्न र लेख्न झापाका पत्रकारलाई  प्रशिक्षण दिन दुई  दिने कार्याशाला शुरू गरिएकाे छ ।  आज देखि शुरू भएकाे...

प्रदेश नम्बर एकमा पहिलाे पटक मदन भण्डारी राजमार्गको पूर्वी खण्ड निर्माण शुरु

सडक बन्द थाले पछि स्थानीय हर्षित १९ भदौ २०७८/डिकेश लामा पूर्व पश्चिम राजमार्गको वैकल्पिक सडकको रुपमा निर्माणधीन मदन भण्डारी राजमार्गको पूर्वी खण्ड निर्माणको कार्य शुरु...

नेपाल आज १२६८ संक्रमित, २११५ निकाेः ९ जनाकाे मृत्यु

१९ भदाै २०७८, काठमाडौँ –  पछिल्लाे २४ घण्टामा कोरोना भाइरसबाट १ हजार २ सय ६८ संक्रमित भएका छन्  ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क...

नेपालमा आज १७५६ संक्रमित, २२७४ निकाेः २३ जनाकाे मृत्यु

१८ भदाै २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७ सय ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार...