मानसिक रूपमा अस्वस्थ्य भतिजाे पर्नेले ६ जनाकाे सामुहिक हत्या गरेकाे खुलासा

२६ भदौ २०७८, संखुवासभा– मानसिकरूपमा अस्वस्थ्य भएर १ बर्ष अघि देखि दवाइ खाँदै अाएका नातामा भतिजाे पर्ने लाेकबहादुर कार्कीले तेजबहादुर सहित ६ जनाकाे हत्या गरेकाे...

संखुवासभा मादी हत्यामा संलग्न भएकाे आशंकामा एक जना पक्राउ

पक्राउ पर्ने कार्की परिवारकै आफन्त २६ भदौ २०७८,संखुवासभा– संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको...

प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन (पूर्ण पाठसहित)

२५ भदाै २०७८, काठमाडौं- सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन...

नेपालमा आज ११४६ संक्रमित,१६६० निकाेः २१ जनाकाे मृत्यु

२५ भदाै २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार १ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

साफ च्याम्पियनशीपका लागि नेपाली खेलाडी आज कतार प्रस्थान

२५ भदाै २०७८,काठमाडौं- अर्को महिना माल्दिभ्समा आयोजना हुने भनिएकाे दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली आज कतार प्रस्थान गर्दैछ...

भड्किलो बन्दै तीजः यस बर्ष काेराेना कहरका बावजुद पनि केही चहल पहल बढ्याे

[caption id="attachment_2345" align="aligncenter" width="1000"] Photo from google[/caption] २३ भदाै २०७८, सारासन्देश समाचार– हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायाममा धान...

नेपालमा काेराेना संक्रमण र मृत्यु दर केही दिन यता कम हुँदै

 नेपालमा पछिल्लाे समय संक्रमण दर र मृत्यु दर समेत केही कम भएकाे छ । गत २४ घण्टामा नेपालमा १ हजार २ सय ७१ जनामा कोरोना...

दमक क्षेत्रका विधालयमा मनोविज्ञान प्रणाली कार्यान्वयनमा जोड

२३ भदौ २०७८/डिकेश लामा अन्तराष्ट्रिय साक्षरता दिवशको अवसरमा झापाको दमक नगरपालिकाले विधालयको मनोविज्ञान बुझ्न एक दिने अन्तकृया कार्याक्रम गरेको छ । विधालयको मनोविज्ञान भित्र विधार्थी,...

संखुवासभा हत्याकाे समय अन्याेलः अनुसन्धानका लागि सिआइबी टाेली पुग्याे घटना स्थलमा

२३ भदाै २०७८,संखुवासभा-  संखुवासभाको सामुहिक हत्याकाे समयबारे सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ । बौद्धमानका अनुसार सपरिवार बेलुका...

नेपालमा आज १६४० संक्रमित, २१६१ निकाेः १० जनाकाे मृत्यु

२३ भदाै २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ९...