कोरोनाले दमक अस्पताल नै प्रभावित: इमरजेन्सी बाहेक सवै सेवा बन्द
१२ माघ २०७८/सारासन्देश समाचार पूर्वी नेपालमा अत्याधिक विरामीको चाप रहने झापाको दमक अस्पताल केही दिनका लागि बन्द गरिएको छ । अस्पतालका चिकित्सक सहित स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखा परे पछि…








