शुक्रवारदेखि अति ठुलो बर्षाको सम्भावना: लामो यात्रा नगर्न र धानबाली नकाट्न मौसमबिद्को आग्रह
१५ अशोज २०८२, काठमाण्डाै – दशैंको टीकाको भोलिपल्टदेखि अति ठुलो बर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान् महाशाखाले गएराति विशेष बुलेटिन निकालेर असोज १७ गते पर्सिदेखि भारी हुँदै अतिभारी बर्षाको…










