रवि लामिछाने थुना मुक्त नहुनेः थुनामा पठाउने सर्वोच्चकाे आदेश सदर
९ जेठ, काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुना मुक्त नगर्ने भएकाे छ । लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेसँगै…










