
नेपाल आज १०६ निकाे ७७ जना संक्रमित

८ चैत २०७७, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ । हालसम्म देशभर २२ लाख ३६ हजार ५ सय २६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४८ जना रहेका छन् ।
More Stories
शरणार्थीको स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग
२४ मंसिर २०८०/सारासन्देश समाचार ७५ आंंैं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग गरेका...
चिरानी साँखुकाे काठ र ट्रयाक्टर सहित २ जना पक्राउ
२३ मंसिर २०८०, झापा– ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
औषधी र जनशक्तिको अभावले पार्देशिक आयुर्वेदिक अस्पताल संचालनमा समस्या
२२ मंसिर २०८०/सारासन्देश समाचार (झापा) झापाको कमलमा रहेको कोशी प्रादेशिक अस्पतालमा औषधी र जनशक्तिको अभावले समस्या भएको छ । ५०...
विराटनगरको कवाडी गोदाममा आगलागीमा २ जनाको मृत्युः ४ घाइतेलाई काठमाण्डाैं पठाइयाे
२० मंसिर २०८०, विराटनगर– विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मुख्य बजारको बीचमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको...
ठेक्का लिएर काम नगर्ने निर्माण ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखियाे
१९ मंसिर २०८०,काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर काम अलपत्र छाड्ने आठ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।...
शसस्त्र प्रहरीद्वारा झापामा सिमा स्तम्भ मर्मत तथा रंङराेगन शुरु (फाेटाे फिचर)
१८ मंसिर २०८०, झापा– सिमा सुरक्षार्थ खटिँदै आएका शसस्त्र प्रहरीले सिमा पिल्लर मर्मत तथा रङरोगन गर्न झापामा आज देखि शुरू...