कम्पुटर शिक्षाले रोजगारमा टेवाः निरन्तर कक्षा संचालन गर्न विधार्थीको माग (भिडियाे कथा सहित)

४ माघ २०८०/डिकेश लामा तेस्रो मुलुक पुगेका भूटानीको संस्था पुण्य फाउण्डेशन र फेन्स क्लव लगायतको सहयोगमा खोलिएको कम्पुटर शिक्षालयमा पढेका विधार्थीहरु शीप सिकेर स्वरोजगार बन्न...

बेलडाँगी शरणार्थी शिविरमा आगलागी हुँदा ३ घर जलेर नष्ट

८ पुस २०८०–  झापाकाे दमकमा रहेकाे भुटानी शरणार्थी शिविरमा गएराती आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको छ । आज बिहान करिव ३ बजेको...

शरणार्थी प्रकरणमा आरोपित पूर्वमन्त्री खाँणलाई धरौटीमा छाड्न उच्च अदालतकाे आदेश

२८ मंसिर २०८०, काठमाडौँ– नक्कली शरणार्थी प्रकरणमा आरोपित पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले...

शरणार्थीको स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग

२४ मंसिर २०८०/सारासन्देश समाचार ७५ आंंैं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग गरेका छन् । पूर्वी नेपालमा ३...

नक्कली भुटानी शरणार्थी प्रकरणबारे उच्च अदालतकाे मिश्रित आदेश: केही धराैटी र केही थुनामा रहने

१५ मंसिर २०८०, काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालत पाटनले मिश्रित आदेश दिएको छ । केही प्रतिवादीका सम्बन्धमा जिल्लाकै आदेश सदर...

२ हजार भुटानी शरणार्थी परिवारलाई व्लान्केट वितरण (फाेटाे / भिडियाे सहित)

१४ मंसिर २०८०/सारासन्देश समाचार दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थीलाई आज झापाको वेलडाँगीमा व्लान्केट वितरण गरिएको छ । झापाको बेलडाँगी शरणार्थी...

बेलडाँगी शरणार्थी शिविर भित्र अवैध मादक पदार्थ नष्ट

१२ मंसिर २०८०/सारासन्देश समाचार झापाको भूटानी शरणार्थी बस्ती भित्र निषेध गरिएको मादकजन्य पदार्थ बरामद गरी आज सार्वजनिकरुपमा नष्ट गरिएको छ । चाडबाड लगायत अन्य समयमा...

बस्ती नामाकरणले भुटानी शरणार्थीकाे स्वदेश फिर्ती मुद्धा ओझेलमा पर्ने नेतृत्वको दाबी (भिडियाे कथा)

११ मंसीर २०८०/डिकेश लामा पूर्वी नेपालमा ३ दशक देखि बस्दै आएका भूटानी शरणार्थी शिविरलाई हालै आएर बस्तीमा नामाकरण गरिएको छ । विना जानकारी वस्तीमा रुपान्तरण...

राष्ट्रसंघको ध्यानाकर्षणका लागि शरणार्थीले प्रदर्शन गरे बृहत र्याली (भिडियाे कथा)

शरणार्थी समस्या दिर्घकालीनरूपमा समाधान गर्न माग १३ कार्तिक २०८०/डिकेश लामा कुनै दिन शरणार्थी शिविरमा यसरी नै नाराबाजी र र्याली निकाल्नेक्रम व्यापक हुने गथ्र्यो । भुटानी...

९६ बर्षीय दलबहादुर कार्कीकाे अनुभवः नेपालका नेताले नै बेचे भुटानीलाई (भिडियाे कथा)

१३ कार्तिक २०८०, डिकेश लामा–झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा बसोवास गर्दै आउनु भएका ९६ बर्षीय दलबहादुर कार्कीलाई अझै भुटान फर्कने आशा छ । तर शरणार्थी...