खुशीकाे खबर अब ३ हप्ता पछि अमेरिकीहरूमा काेराेना विरूध्द खाेप लगाउन शुरू गरिने

अन्य खाेपकाे परिक्षण समेत अन्तिम तयारी ८ मंसीर २०७७, एजेन्सी–कोरोना भाइरस विरुद्ध बनेको खोप आगामी डिसेम्बर ११ अघि नै अमेरिकीहरुले लगाउन शुरु गर्ने अमेरिकी कोरोना...

सरकारविरुद्ध भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

८ मंसीर २०७७, ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न...

आज ३०४३ निकाे १९८० संक्रमित थपिए

८ मंसीर २०७७, काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । यस्तै १ हजार ९ सय ८० जनामा कोरोना भाइरस...

शहरी विकास मन्त्री श्रेष्ठ सहितको उच्च टोलीले विकासका योजना अनुगमन गर्दै झापामा

काेराेनासँग लड्दै निर्माणधीन याेजनालाइ निरन्तरता दिइने  ८ मंसीर २०७७, झापा झापाको शहरी विकास मन्त्रालय अन्तर्गतको उच्च टोलीले आज झापा विभिन्न निर्माणधीन योजनाको अवलोकन तथा अनुगमन...