भूटानी नेता टेकनाथ रिजाल पक्राउ परे पछि घटना थप रहस्यमय बन्दैः हालसम्म १६ जना पक्राउ

४ जेष्ठ २०८०,काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाल पक्राउ परे पछि घटना थप रहस्यमय बन्दै गएकाे छ ।  गैरभूटानीलाई नक्कली...

नक्कली भूटानी शरणाथी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ जसकाे गाडी प्रयाेग गरेर रकम असुले ठगहरूले

४ जेष्ठ २०८०, काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो...

दमकमा भएकाे भलिवलले खेलकुद विकास बाेर्डका सचिवलाई बर्खास्त

३ जेठ २०८०, विराटनगर–  दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताकाे व्यानरकाे कारणबाटै खेलकुद विकास बाेर्डका सचिवलाई बर्खास्त गरिएकाे छ ।  गत वैशाख...

शरणार्थीको नाम वेचेर ग्रैर भूटानीलाई शरणार्थी बनाएर अमेरिका पुर्याएको प्रति खाटी भूटानीको गुनासो (भिडियाे कथा)

भ्रष्टचारमा संलग्न सवैलाई हदैसम्मको कार्वाही गर्न माग २ जेष्ठ २०८०/डिकेश लामा पूर्वी नेपालको झापा र मोरङ्गमा बस्दै आएका भूटानी शरणार्थीले आफूहरुको नाम बेचेर भ्रष्टचार गरेको...

नक्कली भूटानी प्रकरणले सक्कली भूटानी शरणार्थीलाई समस्या

१ जेष्ठ २०८०/सारासन्देश समाचार पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी शरणार्थीको नाममा भएको ठगी प्रकरणले खाटी भूटानीलाई समस्या भएको बताएका छन् । भूटानले नेपालमा अव...

प्रेस युनियन झापाको अध्यक्षमा भट्टराई निर्वाचितः चार जना पत्रकारहरू पुरस्कृत

३१ बैशाख २०८०, झापा– नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका तीन जना प्रत्यासी उम्मेद्वार मध्ये भट्टराईले ६६ मत प्राप्त...

नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी

३१ वैशाख २०८०,काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले थापाविरुद्ध पक्राउ पुर्जी...

खाटी भूटानी शरणार्थीले  फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे गुनासाे (फाेटाे फिचर)

भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल नेकपा एस सडकमा २९ वैशाख २०८०,सारासन्देश समाचार–खाटी भूटानी शरणार्थीले  फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे...

झापा ६ दर्जन बढी सीमा स्तम्भ हराउँदा सीमावर्ती क्षेत्रमा समस्याः स्थानीय भन्छन् हाम्राे सिमाना कहाँ छ ? (फाेटाे फिचर)

२८ बैशाख २०८०/डिकेश लामा कोशी प्रदेशमा सवै भन्दा धेरै सीमा स्तम्भ रहेको झापा जिल्लामा ६ दर्जन बढी स्तम्भ खोलाका कारण हराइरहेका छन् । बर्षेनी बाढीमा...

साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

२७ वैशाख २०८०,गौरीगंज– झापाको गौरीगञ्जमा विद्यार्थीलाई लक्षित गरी प्रविधिको बढ्दो प्रयोग साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकाको...