विपन्न बस्तीमा बनेन आवासः सीमावर्ती क्षेत्रमा सयौं घर परिवार कष्ट काटेरै रात विताउँछन् (भिडियाे सहित)

४ बर्षमा ७ सय घर विपन्न परिवारमा ७ घर बन्याे बल्ल ९ भदौ २०७८/डिकेश लामा झापाका कतिपय ग्रामिण क्षेत्रमा अझै पनि विपन्न आवास निर्माण कार्याक्रम...

शरणाार्थी शिविरमा संक्रमण थप बढ्दैः परिक्षण गर्नै मान्दैनन् बिरामी

खाेप लगाउने पनि पाएनन् खाेप कार्ड  [caption id="attachment_2185" align="aligncenter" width="1920"] शरणार्थी शिविरमा खाेप हान्दै,  तस्बीर युवराज साङ्पाङ राई[/caption] युवराज साङ्पाङ राई ८ भदाै २०७८,बेलडाँगी– नेपालमा...

नेपालमा आज २५२५ संक्रमित,२०८६ निकाेः ३५ जनाकाे मृत्यु

८ भदाै २०७८,काठमाडौं- नेपालमा काेराेना संक्रमणकाे संख्या बृद्घि भएकाे छ  । गत २४ घण्टामा कोरोना भाइरस संक्रमित  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १४ हजार ८...

नेपालमा आज १८०१संक्रमित,१९२४ निकाेः २४ जनाकाे मृत्यु

७ भदाै २०७८,काठमाडौं– परीक्षण गराउने कमी हुँदा कोरोना भाइरस संक्रमित संख्या पनि घटेको छ । गत २४ घण्टामा देशभर ११ हजार ३२६ जनाको नमूना परीक्षण...

बाँध फुट्न थाले पछि बस्ती जोखिममाः बर्षेनी बाढीको जोखिमले चउरी बस्ती खाली हुँदै (भिडियाे सहित)

बाढीले बस्ती सुनसान बन्दै ७ भदौ २०७८/डिकेश लामा झापाको कन्काइ नदिमा आएको बाढी कारण गौरीगंज गाउँपालिका वडा नं. १ होकलबारीका दर्जनौं घर उच्च जोखिममा परेका...

केही दिन मनसुन सक्रीय रहने

[caption id="attachment_2170" align="aligncenter" width="1000"] Photo from google[/caption] ६ भदाै २०७८, काठमाडौँ– अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको...

नेपालमा आज १९२० संक्रमित,२२४८ निकाेः२४ जनाकाे मृत्यु

६ भदाै २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ९ सय २०  जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

नेपालमा आज २०७५ संक्रमित, २३८२ निकाेः ३० जनाकाे मृत्यु

५ भदाै २०७८, काठमाडौं- बितेका २४ घण्टामा २ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख...

महाभारतकालीन अन्धराजा दरबारकाे महत्व र प्रचार बढ्दै (भिडियाे कथा सहित)

अन्धराजा दरबार हर्नेको संख्या बढ्दै ५ भदौ २०७८/डिकेश लामा महाभारतीकालिन इतिहास बोकेको चुरे क्षेत्रमा पर्ने ऐतिहासिक अन्धराजा गुफे दरबार हेर्न जानेको संख्या पछिल्लो समय बढ्न...

नेपालमा आज ३०४२ संक्रमित, २२४४ निकाेः २६ जनाकाे मृत्यु

४ भदाै २०७८, काठमाडौं- पछिल्लाे २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या सात लाख...