सीमामा मदिराले जोखिम बढ्दै, रक्सिका लागि भारतीयहरु नेपाली होटलमा भेटिन्छन् (भिडियो कथा सहित)

३ भदौ, २०७८,डिकेश लामा झापाको दक्षिण भारतीय सीमावर्ती क्षेत्रका गाउँहरुमा कोरोना कहरका बावजुद पनि भारतीयहरु मदिरा सेवनका लागि नेपाल प्रवेश गर्ने गरेका छन् । पछिल्लो...

नेपालमा ३०७५ संक्रमित,२१२६ निकाेः ३३ काे मृत्यु

३ भदाै २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ७५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११...

नेपाल २४ घण्टामा ३४०३ संक्रमित, २१०४ निकाेः ४२ काे मृत्यु

२ भदाै २०५८, काठमाडौं– नेपालमा कोभिड १९ बाट गत २४ घण्टामा ३ हजार ४ सय ३ जना नयाँ संक्रमित फेला परेका छन् । देशभर १६...

अन्ततः एमाले फुटेरै छाड्याेः नेपालकाे नेतृत्वमा नेकपा एमाले समाजबादी दल दर्ता

[caption id="attachment_2132" align="aligncenter" width="777"] Photo from google[/caption] २ भदाै २०७८, काठमाडौं– संघीय संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएरै छाडेकाे छ । दल विभाजनका...

विकल्प खोज्दै मौरी पालक किसानः मौरीबाट महँगा बस्तु उत्पादन (भिडियाे सहित)

काेराेना कहरले २ बर्षदेखि किसान मारमा १ भदौ २०७८,डिकेश लामा कोरोना कहर र वातावरण प्रतिकुल भएका कारण दुई बर्ष देखि घाटा व्यहोर्न बाध्य मौरी पालक...

नेपालमा आज ३२७४ संक्रमित, १९२९ निकाेः २७ जनाकाे मृत्यु

१ भदाै २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा कोभिड १९ बाट ३ हजार २ सय ७४ जना संक्रमित भएका छन् । ११ हजार ५ सय...

कोरोनाले कहरः दुई बर्ष देखि विधालय पुग्नै सकेका छैनन् धेरै बालबालिका (भिडियाे सहित)

३२ श्रावण २०७८,डिकेश लामा कोरोना कहरले लामो समय विधालय बन्द हुने क्रम बढेसँगै दक्षिण सीमावर्ती क्षेत्रका धेरै बालबालिका विधालय जानै छाडेका छन् । इन्टरनेटको पहुँच...

नेपालमा आज ३४५१ संक्रमित, २४५८ निकाेः ३५ जनाकाे मृत्यु

३२ श्रावण २०७८, काठमाडौं- नेपालमा गत २४ घण्टामा ३ हजार ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०...

रोकिएन आवात जावतः दक्षिणी झापाबाट भारतीयहरु खुलमखुल्ला आवातजावत (भिडियाे सहित)

[caption id="attachment_2110" align="aligncenter" width="2560"] कचनकवल गाउँपालिका वडा नं. १ पिण्डाबारीबाट बाह्रदशी १ तर्फ अाउँदै गरेका यात्रु यसबाटाे बाट भारतीयहरू समेत अाउने गरेकाे स्थानीयले बताएका छन्...

नेपालमा आज २२१२ संक्रमित, १८६७ निकाेः ३३ जनाकाे मृत्यु

३१ श्रावण २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८...