Category: किसानका कुरा

धान खेत बाढीले बगाउँदा भोकमारी हुने चिन्ता: सयौं विगाह धानबाली नष्ट (फोटो फिचर)

२१ असोज २०८२/डिकेश लामा दुई दिन परेको अविरल बर्षासँगै आएको बाढीले धेरै किसानको धान खेतीमा क्षति पुगेको छ । कन्काई नदिको बाढीले गौरीगंज र झापा गाउँपालिकाको सयौं विगाह धान खेतमा…

दशैंको पशु बजारमा आन्दोलनको प्रभावः कारोवार आधा भन्दा कम  

बुधबार ५० लाख हाराहारी कारोवार १ असोज २०८२/झापा चाडबाडको नजिकमा भएको दुई दिने देशव्यापी जिएनजी आन्दोलनको प्रभाव दशैं लक्षित बजारमा देखा पर्न थालेको छ । विगत बर्षमा ढेड देखि झण्डै…

प्रदेशको नमूना कृषिमा एआइको प्रयोगले सहजताः एक बर्षमा १ करोड बढी मुल्यका फल विक्री (भिडियो स्टोरी)

१८ भदौ २०८२/डिकेश लामा सूचना प्रविधि विषयमा स्नातक तह सक्नु भएका २४ बर्षीय भवेस थापा पछिल्लो सयम ड्राइगन खेतीमा लाग्नु भएको छ । परिवारले गरेको खेतीलाई थप व्यवस्थित बनाउन आफूले…

युरिया मल नहुँदा धान खेतीमा किसानलाई समस्या  

१६ भदौ २०८२/डिकेश लामा नेपालमा सवै भन्दा धेरै बार्षिक झण्डै ५ लाख मेट्रिक टन धान उत्पादन हुने झापामा यो बर्ष युरिया मलको अभाव भएको छ । उचित बर्षा नहुँदा धान…

मौरी पालनमा समस्याः चरा तथा अन्य कीराबाट बचाउन मुश्किल

१५ भदौ २०८२/डिकेश लामा मौरी पालनमा उत्साहित बनेका झापाका महिलाहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । मौरी माथि हुने किरा तथा चराको आक्रमण र उचित चरनसंगै बास स्थान नपाउँदा…

जैविक विविधता संरक्षणमा टेवा पुर्याउने जुट खेती लोप हुँदै: मुल्य भने अहिलेसम्मकै उच्च 

जैविक विविधता संरक्षणमा टेवा पुर्याउने खेती जुट लोप हुँदै ११ भदौ २०८२/डिकेश लामा पाटा अर्थात जुटको मुल्य यो बर्ष बृद्धि भए पनि झापामा खेती भने बर्षेनी घट्दै गएको छ ।…

जलबायुको असर केरा खेतीमाः लाखौं  मुल्य घाटा 

३१ साउन २०८२/डिकेश लामा झापामा यस बर्ष मनसुन अगावै आएको हावाहुरीले ठूलो क्षेत्रमा लगाएको केरा खेतीमा क्षति गरेको छ । जलवायु परिवर्तनका असरका कारण खेतीमा क्षति भए पछि लाखौं मुल्यको…

लम्पी स्कीन रोगले किसानमा समस्या: कोशी प्रदेशमा १२ जिल्लामा फैलियो

२७ साउन २०८२/डिकेश लामा २ बर्ष अघि देशभर महामारीकोरुपमा फैलिएको पशुचौपायमा लाग्ने लम्पी स्कीन रोग पुनः फैलिनेक्रम बढेको छ । कोशी प्रदेशमा रोग देखा पर्न थालेको जेष्ठको दोस्रो साता देखि…

मेची भन्सारबाट २५ अर्व  मुल्यको सामान निर्यात 

२२ साउन २०८२/झापा पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रुपमा रहेको झापाको मेची भन्सारबाट २५ अर्व १३ करोड मुल्यको बस्तु निर्यात भएको छ । आर्थिक बर्ष २०८१/८२ मा अघिल्लो बर्षको तुलनामा…

पानी नपर्दा धान खेतीमा समस्या: देशभर ८० प्रतिसत रोपाई 

१५ साउन २०८२/डिकेश लामा नेपालकै सवै भन्दा धेरै धान खेती र उत्पादन हुने झापामा यस बर्ष पानी नपरेका कारण रोपाईंमा समस्या आएको छ । साउन महिनाको दोस्रो साता वित्न लाग्दा…