Category: देश

दमकमा शिक्षामा सेवा गर्नेलाई मरणोपरान्त सम्मान

२७ पुस २०८२/झापा झापाको दमकमा विक्रम सम्बत २०२२ सालमा स्कूल खोल्दा निशुल्क पढाउने देखि लामो समयसम्म शिक्षामा सेवा गर्नेहरुलाई मरणोपरान्त सम्मान गरिएको छ । विधालय ऐन कार्यान्वयन नभएको वेला धान…

सडकको पहुँच नहुँदा ढुंगेमा बनाएको झोलुंगे पुल संचालनमा समस्या

२६ पुस २०८२/झापा तीन जिल्लाको संगम स्थल मावा खोलाको चुृरे क्षेत्रमा बनेको झोलुङे पुल सडक संजाल नजोडिदाँ संचालनमा समस्या भएको छ । ५ बर्ष अघि देखि निर्माण थालिएको पुल झण्डै…

कोशी प्रदेशमा पहिलो पटक गाडीबाटै विशेषज्ञ उपचार घुम्ती अस्पताल सेवा शुरु

घुम्ती अस्पताल अन्य क्षेत्रमा विस्तार गरिने:मुख्य मन्त्रि कार्की २५ पुस २०८२/झापा कोशी प्रदेशमै पहिलो पटक आज देखि गाडीमै गाउँघरमा पुगेर विशेषज्ञ टोली सहितको घुम्ती उपचार सेवा शुरु भएको छ ।…

राज्य विरुद्ध गतिविधि गर्ने फरार अभियुक्त पक्राउ

२५ पुस २०८२/झापा राज्य विरुद्ध र विष्फोटक पदार्थ सम्बन्धी कसुरका फरार अभियुक्त प्रक्राउ परेका छन् । झापाको दमक नगरपालिका वडा नं. १ ठेगाना भई कन्काई नगरपालिका वडा नं. ८ सृजना…

घिसिङले दिए राजिनामाः अव राजनीतिमा सक्रीय भएर लाग्ने घोषणा

२३ पुस २०८२/काठमाण्डौं संघीय सरकारका मन्त्री कुलमान घिसिङले राजिनामा दिएको घोषणा गर्नु भएको छ । राती अवेर पाउने १० बजे पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री पदबाट राजिनामा दिएको घोषणा गर्नु…

बुद्धशान्तिमा विद्यार्थीको क्षमता बृधिका लागि ‘क्लोज क्याम्प’ संचालनमा

२३ पुस २०८२, झापा बुद्धशान्ति गाउँपालिका–१ का तीनवटा सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धी अभिवृद्धि गर्न ९ स्थानमा ‘क्लोज क्याम्प’ कार्यक्रम सञ्चालन गरिएको छ। वडाको पहलमा सञ्चालन गरिएको उक्त क्याम्पमा विहानी…

झापामा एकल महिलाको संघर्षः कृषिबाटै सफलता

२३ पुस २०८२/झापा मेहनेत गर्नेलाई स्वदेशमै सफलता मिल्छ भन्दा फरक पर्दैन । तर कलिला बालबच्चाको रेखदेख गर्दै सफल बन्ने एकल महिला भने कमै हुन्छन् । तर झापामा कतिपय महिलाहरुले कृषि…

धमाधम बन्दै मदन भण्डारी राजमार्ग: बिबादित स्थानमा चांडो काम गर्न माग 

२१ पौष २०८२/डिकेश लामा रुखका कारण निर्माण रोकिएको मदन भण्डारी राजमार्गको काम पछिल्लो समय धमाधम हुन थालेको छ । सरकारले बन क्षेत्रको रुख हटाउने आदेश कार्यान्वयनमा ल्याएसँगै निर्माण रोकिएको सडकको…

याक्थुङ विद्वान नेम्बाङको शालिकसँगै अनुसन्धान ग्रन्थ सार्वजनिक (फोटो फिचर)

१९ पुस २०८२/झापा लिम्बु शब्दकोषका लेखक तथा लिपीका आविष्कारक किरात ज्योतिष शास्त्रका प्रतिपादक रन्धोज नेम्बाङ (रङसाङ) को झापामा पहिलो पटक शालिक स्थानपनासँगै स्मृति ग्रन्थ सार्वजनिक भएको छ । विक्रम सम्बत्…

किराको आक्रमणले चिया उत्पादनमा ह्रास हुँदा निर्यात घट्यो

२२ मंसिर २०८२/झापा लुपर क्याटरपिलर नामक किराको आक्रमणले गर्दा झापामा चिया उत्पादनमा ह्रास आएको छ । जिल्लामा २ करोड केजी सिटीसी चिया उत्पादन हुँदै आएको छ । तर रोगका कारण…