Category: सरोकार

मेची भन्सारमा  एउटै कोठाबाट राजश्व संकलन गरिँदै: १३ करोड बढीको क्षति

महत्वपूर्ण कागजात १३ करोड बढीको सामान जलेर नष्ट १० असोज २०८२/झापा पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रुपमा रहेको झापाको मेची भन्सारमा तोडफोड तथा आगजनी भए पछि एउटै कोठाबाट सेवा संचालन…

जनताको हातमा भविष्य: निर्वाचन र जेन–जीको प्रभाव (विचार)

जनताको हातमा भविष्य: निर्वाचन र जेन–जीको प्रभाव नबिन बस्नेत (लेखक) नेपालको लोकतान्त्रिक यात्रामा हरेक निर्वाचन एक महत्वपूर्ण अवसर हो, जहाँ जनताले आफ्नो भविष्यको दिशा तय गर्छन्। “जनताको, जनताद्वारा, जनताका लागि”…

जब–जब भिडले सरकार मिल्काउँछ, त्यसबाट जनता होइनन्, बर्दीवालहरू जित्ने गरेका छन्

जब–जब भिडले सरकार मिल्काउँछ, त्यसबाट जनता होइनन्, बर्दीवालहरू जित्ने गरेका छन् ब्रह्मा चेल्लानी पश्चिमी मिडियाको रोमाञ्चक ‘स्क्रिप्ट’को पछिल्लो सिकार हुन पुगेको छ– नेपाल, जहाँ विद्यार्थीहरूले अगुवाइ गरेको ‘क्रान्ति’ले विकासोन्मुख मुलुकको…

मौका छोपी बढ्यो बनमा चोरीः उपभोक्ताले नै गर्छन् चोरी (फोटो फिचर)

२ असोज २०८२/झापा आन्दोलनका कारण यथेष्ठ सुरक्षा संयन्त्र पुग्न नसक्दा झापाका केही सामुदायिक बनमा चोरी बढेको छ । केही दिन यता रातको समय बनका काँचै रुखहरु धमाधम कटान हुँदै निकासी…

प्रशासनिक कार्य संचालनको तयारी:झापामा १५३ भवनमा क्षति

३१ भदौ २०८२/झापा भदौ २३ र २४ गते भएको आन्दोलनमा क्षतिग्रस्त बनेका भवनको मर्मत संभार गरी प्रशासनिक कार्य संचालन गर्ने तयारी थालिएको छ । झापा जिल्लामा रहेका १५ वटा पालिका…

झापाको अवस्था सामान्य बन्दैः जेनजी जुटे सरसफाइमा (फोटो फिचर)

२५ भदौ २०८२/झापा २ दिन अघि जेनजीले शुरु गरेको आन्दोलन झापामा सामान्य बन्दै गएको छ । हिजो दिनभर आगजनी र तोडफोडमा उत्रिएका जेनजीले आज कतिपय स्थानमा सरसफाई गर्न थालेका छन्…

जेंजीको आन्दोलनमा १७ जनाको गयो ज्यान: के भयो देशभर (फोटो फिचर )

२३ भदौ २०८२, सारसंदेश समाचार– जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर यो समचार तयार पर्दासम्म १७ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले नै बताएको छ ।…

सरकारको गलत कदम: के अव मेटा नेपालबाट मेटिन्छ त?

सम्पादकको किबोर्डबाट २१ भदौ २०८२/ डिकेश लामा नेपाल सरकारले विश्वको एक नम्बर झण्डै ३ अर्व धेरै प्रयोगकर्ता भएको फेसबुक लगायतका २६ वटा सामाजिक संजालको एप्लिकेशन बन्द गरेको छ । बन्द…

युरिया मल नहुँदा धान खेतीमा किसानलाई समस्या  

१६ भदौ २०८२/डिकेश लामा नेपालमा सवै भन्दा धेरै बार्षिक झण्डै ५ लाख मेट्रिक टन धान उत्पादन हुने झापामा यो बर्ष युरिया मलको अभाव भएको छ । उचित बर्षा नहुँदा धान…

मौरी पालनमा समस्याः चरा तथा अन्य कीराबाट बचाउन मुश्किल

१५ भदौ २०८२/डिकेश लामा मौरी पालनमा उत्साहित बनेका झापाका महिलाहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । मौरी माथि हुने किरा तथा चराको आक्रमण र उचित चरनसंगै बास स्थान नपाउँदा…