डुङ्गा र बाँसको पुलले खोल्यो हुलाकी सडकमा आवात जावात: डेढ दशकमा पनि पूल नबन्दा हटेन जोखिम र सास्ती(फोटो फिचर)
१ मंसिर २०८२/डिकेश लामा बर्षातमा आवात जावात ठप्प बनेको दक्षिणी झापाको हुलाकी सडक खण्डमा दुई पाङ्ग्रे सवारी साधान र यात्रुहरु यात्रा गर्न थालेका छन् । नदिमा पानीको सहत घटेसँगै स्थानीयले…
मुल्य बृद्धिसँगै अलैंचीको कारोबार र प्रशोधनमा चटारो
२७ कार्तिक २०८२/डिकेश लामा बार्षिक ८ अर्व हाराहारीमा कारोवार हुने अलैचीको यो बर्ष मुल्य बढेसँगै यतिखेर प्रशोधन र प्याकेजिङमा चटारो छ । पूर्वी नेपालको विभिन्न जिल्लाबाट झापाको विर्तामोडमा संकलन हुने…
जेंजी आन्दोलनमा राजबंशीको निधनले झापाको हात्तीकिल्ला शोकमा: दुई नाबालक नानी बने टुहुरा
२६ कार्तिक २०८२/डिकेश लामा साना साना बालबच्चा र श्रीमतिलाई घरमा छाडेर जेनजीको आन्दोलनमा साथ दिन हिडेका दिनेश राजवंशी सँधैका लागि परिवारबाट छुटिनु पर्यो । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ८…
राजदुत सहितको टोलीले शरणार्थीको समस्या बुझ्दै: शरणार्थीहरु जोखिममा परेको गुनासो
स्वदेश फिर्ती हुन चाहानेको समस्या सुनवाई नभएको शरणार्थीको गुनासो २६ कार्तिक २०८२/डिकेश लामा युरोपेली संघकी नेपालका लागि राजदुत भेरोनिक लोरेन्जो सहितको टोलीले आज पूर्वी नेपालमा बसोवास गर्ने भूटानी शरणार्थीको अवस्था…
किरात धर्मको विकासमा जोडः कमलमा ढेड करोडको माङहिम र शालिक अनावरण (फोटो फिचर)
२५ कार्तिक २०८२/झापा झापाको कमलमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १४१ औं जन्म जयन्तिको अवसरमा फाल्गुनन्दको पूर्णकदको शालिक, मन्दिर र पूजा घर उदघाटन तथा अनावरण गरिएको छ । झण्डै १…
मतदाता नामावली दर्तामा सेवाग्राहीलाई समस्या: विकल्प खोज्न सेवाग्राहीको माग
२२ कार्तिक २०८२/डिकेश लामा आगामी फागुन २१ हुने निर्वाचनलाई लक्षित गरी थालिएको मतदाता नामावली अध्यावधिक अपेक्षा अनुसार हुन सकेको छैन । झापा जिल्लाको १५ वटा पालिकाको मतदाता नामवली अध्यावधिक जिल्ला…
शोकमा झापाको लक्ष्मिधाप गाऊँः शहिदको सपना साकार होस्
२१ कार्तिक २०८२/डिकेश लामा देशमै रोजगारी र सुसाशासन भए मात्र विकास हुन्छ भन्दै योग तथा आर्युवेद स्वास्थ्य सेवा लाग्नु भएका ज्ञानेन्द्र सेंढाई गोपाल भदौ २४ गतेको आन्दोलनमा शहिद बन्नु भयो…
खेतीमै धान उम्रन थाले पछि किसान चिन्तित: धान उत्पादन घट्ने (फोटो फिचर)
१७ कार्तिक २०८२/डिकेश लामा लगतार ३ दिन परेको बर्षाका कारण नेपालको सवै भन्दा धेरै धान खेती हुने झापा जिल्लामा धान उत्पादन घट्ने भएको छ । लडेको र काटेको धान पानीमा…
झापामा बाढी बढेसँगै जोखिम बढ्योः कन्काईमा जल सतहले खतराको तह गर्यो पार
१४ भदौ २०८२/झापा कन्काई नदिमा बाढी बढ्न थालेसँगै कटान क्षेत्रमा बाढी पस्ने खतरा बढेको छ । यस अघि असोज महिनामा आएको बाढीले कटान गरेको गौरीगंजको रंगियाथान दक्षिण पश्चिम क्षेत्रमा बाँध…
विपिन जोशीबारे भ्रामक समाचारको खेती
विपिन जोशीबारे भ्रामक समाचारको खेती २७ अशोज २९८२ , झापा– ७ अक्टोबर २०२३ अर्थात २०८० सालको असोज २० गते एक महिना अघि मात्र विधार्थी भिस्सामा इजरायल पुगेका थिए । सुदुर…










