लगातार ओरालो लागेको सुनको मूल्यमा केही बृद्धि
२८ पाैष २०७७, काठमाडौं- लगातार दुइ दिन देखि ओरालो लागेको सुनको मूल्यमा आज भने केही वृद्धि भएको छ ।
प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ६ सय रूपयाँले वृद्धि भई रु ९२ हजार ८ सय पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
तोलामा रु ९१ हजार ७ सयमा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा २० रूपयाँले वृद्धि भएको छ ।
१ हजार २ सय ३० रूपयाँमा सोमबार कारोवार भएको चाँदी आज १ हजार २ सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएकाे छ ।
More Stories
विऊ धान खेती गर्ने किसानलाई दशैं खर्चले खुशी: ६० हजारसम्म पाए किसानले बाेनस
२२ असोज २०८१/झापा झापाको गौरादह नगरपालिकाको महारानीझोडाका किसानहरुलाई आज एक कार्याक्रमबीच दशैं खर्च वितरण गरिएको छ । सरकारले सुचिकृत गरेका...
औधोगिक पार्क नबन्दा स्थानीय आक्रोशितः मुआव्जा वितरणमा असमनता भएकाे गुनासाे
कहिले बन्छ नेपाल चाइना औधोगिक पार्क ? २१ असोज २०८१/सारासन्देश समाचार नेपाल चाइना औधोगिक पार्कको जग्गा अधिग्रहण गरेको लामो समयसम्म...
झापामा एकै दिन २ वटा लाश फेला
१४ असोज २०८१, झापा– झापामा आज एकै दिन २ वटा लाख भेटिएका छन् । पछिल्लाे समय परेकाे अविरल बर्षा र...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
१४ असाेज २०८१, काठमाडौँ– चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र...
स्वास्थ्य र आत्मा रक्षाका लागि शरणाार्थी महिलालाई खेल उत्प्रेरणा तालिम(फाेटाे फिचर)
११ असोज २०८१/झापा आत्मा रक्षा र मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने अवधारणा सहित भुटानी शरणार्थी बस्तीका महिलाहरुलाई कराते खेलसँगै उत्पेरणा...
भारी बर्षासँगै हुरी पनि चल्ने संभवना हुँदा सर्तक रहाैंः कुन कुन क्षेत्रमा बढी जाेखिम हेर्नुहाेस्
११ अशाेज २०८१, सारासन्देश समाचार– देशभर मनसुनी वायुको प्रभावले गर्दा केही स्थानमा भारी बर्षासँगै हावाहुरी समेत चल्न सक्ने संभवना रहेकाे...