
लगातार ओरालो लागेको सुनको मूल्यमा केही बृद्धि

२८ पाैष २०७७, काठमाडौं- लगातार दुइ दिन देखि ओरालो लागेको सुनको मूल्यमा आज भने केही वृद्धि भएको छ ।
प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ६ सय रूपयाँले वृद्धि भई रु ९२ हजार ८ सय पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तोलामा रु ९१ हजार ७ सयमा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा २० रूपयाँले वृद्धि भएको छ ।

१ हजार २ सय ३० रूपयाँमा सोमबार कारोवार भएको चाँदी आज १ हजार २ सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएकाे छ ।
More Stories
बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)
१० वैशाख २०८२/बालदिवश तामाङ बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस पछिल्लो समय धमाधम बाँध निर्माणको काम हुन...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...
पूर्वी नाका मेची भन्सारबाट राजश्व असुलीमा बृद्धि
४ वैशाख २०८२/डिकेश लामा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट गत बर्ष भन्दा राजश्व संकलन बृद्धि हुँदै गएको छ...
१५ देशका राजदुतले घुमे इलामकाे विभिन्न भागः स्थानीय बस्तुकाे प्रवर्धनमा टेवा पुग्ने पराराष्ट्र मन्त्री डा. राणाकाे भनाइ(फाेटाे फिचर)
[caption id="attachment_12663" align="aligncenter" width="2560"] चिया टिप्दै राजदुतहरू[/caption] १ वैशाख २०८२, डिकेश लामा– नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका...
साढे ४ हजार गुणा बढी मोलासिस निर्यात
२७ चैत्र २०८१/डिकेश लामा झापाको मेची भन्सारको बाटो हुँदै भारत निर्यात हुने मुख्य दश बस्तु मध्ये सवै भन्दा धेरै...