एक साथ झापाका विभिन्न स्थानमा जिउँदो माछा बिक्री केन्द्र सञ्चालन

२१ असोज २०७८/सारासन्देश समाचार भारतीय मरेको माछाको खपत कम गर्न झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन्...

३ बर्ष पछि साेनाम हत्या र ३३ किलाे सुन काण्डकाे फैसलाः ६ जनालाई जन्मकैद

१९ असाेज २०७८,माेरङ- ३ बर्ष अघि साेनाम शाक्यलाई ३३ किलाे सुनकाे विषयमा करेन्ट लगाइ लगाइ ज्यान लिएकाे अभियाेगमा पक्राउ परेका गाेरे भनिने चुडामणी उप्रेती सहित...

अग्रज लोक गायक जोशी सम्मानीत

१८ अशोज २०७८/सारासन्देश समाचार पूर्वी नेपालका अग्रज लोक गायक एलपी जोशी आज दमकमा भएको एक कार्याक्रमबीच सम्मानित हुनु भएको छ । स्वर सम्राट नारायण गोपालको...

जंगली हात्तीले लियो महिलाको ज्यान

जिल्लामा ४८ जनाले हात्तीकै कारण गुमाए ज्यान १४ असोज २०७८/डिकेश लामा आज मध्यान्ह तिर भद्रपुर नगगरपालिका वडा नं. ८ नेपाल चोक बस्ने सुकलाल मर्डी आतिन्दै...

अर्गानिक खेतीको अभ्यासमा विधार्थी (भिडियाे सहित)

१२ अशोज २०७८/डिकेश लामा प्रदेश नम्बर एकमा पछिल्लो समय अर्गानिक खेतीबाली गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्यलाई ध्यान दिँदै कृषि सम्बन्धी अध्ययन गर्ने विधार्थीले...

दुघर्टनामा चालकको मृत्यु हुँदा ३ घण्टा सडक अवरुद्ध

११ असोज २०७८, सारासन्देश समाचार गलत स्थानमा जाँच चेक गर्दा दुघर्टना भएको भन्दै अवरुद्ध गरेको सडक झण्डै ३ घण्टाको बन्द पछि खुलेको छ । पूर्व...

अस्पतालमा तोडफोड

९ अशोज २०७८/ सारासन्देश समाचार झापाको दमकमा वडा नं. ७ मा रहेको एडभान्स अस्पतालमा तोडफोड भएको छ । उपचारको क्रममा रहेको १ बर्षीय बच्चालाई कोभिड...

जोखिममा सुकुम्बासी बस्ती, घर माथिको विधुतको तार हटाउन माग (भिडियाे सहित)

तार सर्ट भयाे भने बस्ती नै खरानी हुने त्रास ८ अशोज २०७८/डिकेश लामा झापाको गौरादह नगरपालिका वडा नं. २ को दलहु बस्तीका २ दर्जन धेरै...

दमकका स्काउटले मनाए अन्तर्राष्ट्रिय शान्ति दिवस

६ अशाेज २०७८, झापा– नेपाल स्काउट संगठनले मनाउदै आइरहेको अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा बक्तृत्वकला प्रतियाेगिता मंगलबार सम्पन्न गरेकाे छ । नेपाल् स्काउट दमक तदर्थ समितिले...

किसानमा खुशीको खबर झापाली किसानले थाले स्वदेशमै हाइव्रिड धानको विउ उत्पादन

नमूना एकिकृतले थाल्याे व्यवसायिक हाइव्रिड धानकाे वीउ उत्पादन ५ असोज २०७८/डिकेश लामा झापाको गौरादह नगरपालिका वडा नं. ५ मा ८ बर्ष देखि संचालित नमूना एकिकृत...