सोनाम ल्होसारमा भाेलि बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णयः उपराष्ट्रपति पुनबाट शुभकामना व्यक्त

१८ माघ २०७८,काठमाडौं– सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको...

रवि चिसापानी सडक बनाउने भन्दै चुरे क्षेत्रमा अवैध उत्खनन् (फाेटाे फिचर सहित)

उत्खनन् तत्काल राेक्न स्थानीयकाे माग १७ माघ २०७८/सारासन्देश समाचार सडक निर्माण गर्ने भन्दै प्रारम्भिक वातावरण परिक्षण र अनुमति विनै रतुवा खोलाको चुरे क्षेत्रमा धमाधम उत्खनन्...

दमकमा जहाँ समस्यामा त्यहाँ माओवादी पुग्ने कार्यक्रमको थालनी

१६ माघ २०७८, झापा– नेकपा (माओवादी केन्द्र) दमकले ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियानको थालनी गरेको छ । लामो समय देखि समस्या भोग्दै आएका जनताको समस्या...

झापामा पहिलो पटक प्राङगरिक खेती गर्ने किसानलाई अर्गानिक प्रमाणपत्र (फाेटाे फिचर सहित)

[caption id="attachment_3758" align="aligncenter" width="2560"] DCIM101MEDIADJI_0453.JPG[/caption] १३ माघ २०७८/डिकेश लामा झापामा विगत ३ बर्ष देखि लगातार प्राङगरिक विधिबाट तरकारी खेती गर्ने किसानलाई पहिलो पटक प्रमाण पत्र...

नेपालमा आज १०७०३ संक्रमित, ७६६ निकाेः ३ जनाकाे मृत्यु

७ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १० हजार ७ सय ३ जना संक्रमित थपिएका छन् । देशभर २३ हजार ९२ जनाको...

नेपालमा आज एकै दिन ११३५२ नयाँ संक्रमित थपिएः ४ जनाकाे मृत्यु

५ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा एकैदिन कोरोना भाइरसका ११ हजार ३ सय ५२ जना संक्रमित थपिएका छन् । याे संख्या हिजाे भन्दा...

अवैधरुपमा भित्र्याइएका ५४० केजी झण्डै २ लाख मुल्यकाे माछा नष्ट (भिडियो सहित)

भारतबाट आयतित फर्मालिन प्रयोग गरेको माछा मानव स्वास्थ्यमा असर गर्ने २ माघ २०७८/डिकेश लामा झापाको दक्षिण भारतीय सीमाबाट लुकाइछिपाई ल्याइएको झण्डै २ लाख रुपयाँ मुल्य...

भीरपाखामा फल्ने तरुलको राम्रो बजारः कन्काईमा स्नान गर्नेको ठूलो भीड (फाेटाे फिचर सहित)

१ माघ २०७८/डिकेश लामा बनमा पाइने तरुल भ्याकुर खाने पर्वको रुपमा लिइने माघे संक्रातीलाई लक्षित गरी जंगलका तरुल खोजेर यूवाहरुले आम्दानी समेत गर्ने गरेका छन्...

झापाका ग्रामिण भेगमा खानेपानी विस्तार हुँदैः बजेटको अभावमा कतिपय योजना निर्माणमा ढिलाइ

२२ पौष २०७८/डिकेश लामा बर्षौं देखि ट्यूवेलको भरमा आइरनयुक्त पानी पिउन बाध्य ग्रामिण क्षेत्रका मानिसहरुमा विस्तारै शुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको ग्रामिण...

प्रदेश स्तरीय कलाकारको भेलाः कसको कला राम्रो ? चित्र की मुर्ति ? (भिडियाे सहित)

१८ पौष २०७८/डिकेश लामा कला तिखार्न प्रदेश नम्बर एकका चित्रकार तथा मुर्तिकारहरुले सामुहिकरुपमा कलाकारिता पर्दशनी गरेका छन् । झापाको कमल वडा नं. ५ स्थित जोरसिमल...