झापामा कृषि कार्यको अनुगमन

१९ असार २०८१/झापा झापामा अनुदान लिएर खेतीमा लागेका किसानहरुको फार्म अनुगमन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनले गरेका गतिविधि ३ दिन लगाएर...

महँगो करले सुपारी किसान मारमाः प्रति केजी काँचो सुपारीमा ६ रुपयाँसम्म कर

१६ जेष्ठ २०८१/डिकेश लामा झापामा करोडौं मूल्यका सुपारी यस बर्ष विक्री हुन नसकिरहेको अवस्थामा सरकारले लगाएको करले थप समस्या भएको छ । सुपारीमा मुल्य अभिबृद्धि...

२१ औँ राष्ट्रिय धान दिवशः झापामा मेशिनबाट धान रोपाईंमा जोड (फाेटाे फिचर)

१५ असार २०८१/झापा झापामा मेशिनबाट धान रोप्ने कार्यलाई जोड दिँदै आज राष्ट्रिय धान दिवश मनाइएको छ । जिल्लामा रहेका १५ वटै पालिकाले फरक फरक ढंगबाट...

अरु व्यापार घटे पनि महको व्यापार बढे पछि किसानमा आकार्षण

७ असार २०८१/डिकेश लामा अन्य क्षेत्रमा व्यापार व्यवसाय सुस्ताइ रहेको अवस्थामा यो बर्ष सतासीका महिलाहरुले महको व्यापर राम्रो गरेका छनन् । कोशी प्रदेशमै सहकारीको रुपमा...

कमलमा १६९ किसानलाई वेमौषमी खेती गर्न कृषि सामाग्री वितरण

६ असार २०८१/झापा वेमौषमी तरकारी खेती गर्नलाई झापाको कमल गाउँपालिकाले आज १६७ जना किसानलाई कृषि सामाग्री वितरण गरेको छ । वेमौषमी तरकारीबालीबाट राम्रो आम्दानी हुने...

पूर्वी नेपालमा तरकारीबालीको उत्पादन बढेसँगै भारतबाट हुने आयातमा गिरावट

३२ जेष्ठ २०८१/बालदिवश तामाङ स्वदेशी तरकारीबालीको उत्पादन बढ्दै जान थाले पछि यस बर्ष भारतबाट आयात समेत घटेको छ । गत बर्ष भन्दा यो बर्ष झण्डै...

झापामा चैते धानको मुल्य घट्दा किसान मारमा

३१ जेठ २०८१/डिकेश लामा गत बर्ष चैते धानले मुल्य पाए पछि खेतीमा हौसिएका किसानले यो बर्ष उचित मुल्य पाउन सकेका छैनन् । सरकारले तोकेको चैते...

नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मकै उत्पादनसँगै मुल्य बढ्दा किसान उत्साहित(फाेटाे फिचर)

३० जेठ २०८१/बालदिवश तामाङ नेपालमा सवै भन्दा धेरै मकै उत्पादन हुने झापा जिल्लामा यस बर्ष उत्पादनसँगै मुल्य समेत बढेको छ । गत बर्ष मुल्य घटेर...

चैते धानको चटारोः बर्षातले मुल्य ओरालो लाग्दै

२४ जेष्ठ २०८१/बालदिवश तामाङ गत बर्ष चैते धानले मुल्य पाए पछि खेतीमा हौसिएका किसानलाई यति खेर पाकेको धान थन्काउन समस्या हुन थालेको छ । पछिल्लो...

विश्व वातावरण दिवशमा यस बर्ष बृक्षारोपणमा जोडः एकदिनमा १२ हजार बढी विरुवा रोपण र वितरण(फाेटाे फिचर)

२३ जेष्ठ २०८१/दमक (झापा) विश्व वातावरण दिवशको अवसरमा झापाका विभिन्न स्थानमा आज बृक्षारोपण गरिएको छ । झापाका १५ पालिकाकामा क्लव, सामुदायिक बन र राजनैतिक दलको...