दमक भ्यू टावारको १८ तला सम्पन्नः बाँकी कार्य धमाधम बन्दै (फोटो फिचर)

[caption id="attachment_7356" align="aligncenter" width="2560"] फाेटाेः पर्वत तामाङ[/caption] १२ माघ २०७९/डिकेश लामा राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माणधीन नेपालकै नमूना भ्यूटावर निर्माणको १८ तलाको...

जंगल भित्र रंगमञ्चन महोत्सवः पत्रकार र रंगकर्मी सम्मानित (फाेटाे फिचर)

११ माघ २०७९/चुलाचुली, इलाम पूर्वमा रंगकर्ममा कृयाशील रंगकर्मी र पत्रकार सम्मानित भएका छन् । झापाको सीमासँगै जोडिएको इलामको चुलाचुली थिएटरले आफ्नो ९ औँ वार्षिक उत्सवको...

तस्करीकाे निशानामा गैंडाः खागकाे काराेवार गर्न गैंडाकाे शिकार बढ्दै

९ माघ २०७९, चितवन– ३ दिन अघि नारायणी नदीको किनारमा पर्ने मध्यबिन्दु नगरपालिकास्थित अमलटारी क्षेत्रमा दुईवटा गैंडा मृत अवस्थामा भेटिएका थिए । अन्दाजी १४ वर्षको...

झापामा रैथानेबाली फापर फैलिँदैः २ बर्ष यता दाेब्बर क्षेत्रमा विस्तार (फाेटाे फिचर)

७ माघ २०७९/डिकेश लामा बजारमा माग र मुल्य बढेसँगै झापामा लोपोन्मुख रैथाने बाली फापर खेती तर्पm किसानको आकार्षण बढ्न थालेको छ । स्थानीय तह र...

पाेखरामा हवाइ दुर्घटनापछि यात्रु घटेसँगै भाडा पनि घट्यो

६ माघ २०७९,चितवन- माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या...

नेपाली भाषी भूटानीको न्यायका लागि भूटानकाे यात्राः छेगेन मेतो विश्वभर छरिँदै

देश छाड्दाकाे पीडा पाेख्दै भूटानीः न्याय खाेज्दै डिजिटल आन्दोलनको शुरुवात २ माघ २०७९/डिकेश लामा नेपाली भाषी भूटानीहरुका आन्दोलनका जिवीत रहेका नेतृत्व मध्ये एउटा अग्रज नाम...

जाेन्सकाे जन्म जयन्तीमा लाेक कल्याणकारी कार्यक्रम

३० पाैष २०७९, झापा– लायन्स क्लव अफ झापा दमकले लायन्स क्लब अन्तर्राष्ट्रिय संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर साताब्यापी कार्यक्रम घोषणा गरेकाे छ । कार्यक्रम...

खेलाडी लामिछानेलाई धरौटीमा छाड्न आदेश

२८ पाैष २०७९, काठमाडौं– उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ध्रुवराज नन्द र...

स्वदेशमै उदाहरणीय सफलताः तरकारी खेतीमा १ करोड बढीको कारोवार(फाेटाे फिचर)

२७ पुस २०७९/डिकेश लामा रोजगारीका लागि विदेश जाने यूवाहरुको भीड बढ्दै गइरहेको वेला झापाका एक जना यूवाले कृषि व्यवसायमा सफलता प्राप्त गर्नु भएको छ ।...

तुइनबाट खसेर १० बर्षीय बालक बेपत्ता

२३ पाैष २०७९,दार्चुला – ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा...