विस्थापितहरुको विजोगः बाढीले बस्ती बगाए पछि बसाेबासमा समस्या (फाेटाे फिचर सहित)
१६ कार्तिक २०७८/डिकेश लामा वेमौषमी पानीका कारण आएको बाढीले झापाको विभिन्न बस्तीमा घर भत्काए पछि दर्जनौं परिवार समस्यामा परेका छन् । घर नभएकाहरु नदिको किनारामा...
सर्वाेच्च अदालतमा मुद्दा सुनवाइ भएनः साढे २८ हजार मुद्दा सुनवाइकाे प्रतिक्षामा
१४ कार्तिक २०७८,काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज इजलास तोकेपनि सुनुवाइ भने हुन नसकेकाे बताइएकाे छ । प्रधानन्यायाधीश राणाको एकल इजलासमा मात्र सुनुवाइ...
प्रकाश पराजुली र मिना बुढाथोकीलाइ दोहोरी च्याम्पियन उपाधी
१३ कार्तिक २०७८,पोखरा– नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले हात पार्नुु भएकाे छ । पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली...
विवाद बढ्दै जाँदा अदालत परिसरमै वकिलबीच कुटाकुट
१२ कार्तिक २०७८, काठमाण्डाैं– सर्वोच्च अदालतको विवाद चुलिँदै गए पछि गुटमा विभाजित बनेका वकीलहरु बीच आज अदालत परिसरमा कुटाकुट भएको छ । अन्तवार्ता दिएको विषयमा...
आन्दोलित न्यायधिसका कारण २८,६२६ मुद्दाका चाङः आ– आफ्नै अडानले फैसलामा समस्या
११ कार्तिक २०७८, सारासन्देश समाचार– प्रधानन्यायाधीशले राजीनामा पनि नदिने अनि आफूहरू पनि मुद्दा नहेरी 'आन्दोलित' भइरहँदा सेवाग्राहीलाई सास्ती भएकाे छ । केही दिन यता अदालत...
झापामा पनि अर्थाेडक्स चिया उत्पादन हुँदैः तेस्रो मुलुकबाट समेत माग बढ्दो (भिडियाे सहित)
९ कार्तिक २०७८/डिकेश लामा यस अघि इलाम क्षेत्रका चिया उद्यमीले मात्र अर्थोडक्स चिया उत्पादन गर्छन् भन्ने मान्यतालाई झापाका चिया उद्यमीले बदलेका छन् । पछिल्लो २...
धामी भएकाे भन्दै इलाममा एक व्यक्तिले गरे श्रीमति र छाेरीकाे टाेकेर हत्या
९ कार्तिक २०७८,इलाम– इलाम देउमाई नगरपालिकामा एक व्यक्तिले गएराति आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन् । देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षे कमल भनिने...
लामो लकडाउनले दुध उत्पादनमा गिरावट, झापाकाे बजारमा दुधको अभाव (भिडियाे सहित)
प्रदेश एक मै सवै भन्दा धेरै झापामा दुध उत्पादन हुने ६ कार्तिक २०७८/डिकेश लामा लामो समय पछि खुलेका बजारमा पछिल्लो समय दुधको अभाव हुन थालेको...
विपदमा सवै एक जुट हुनु पर्छः शर्मा
४ कार्तिक २०७८/सारासन्देश खबर विपदको वेला सवै राजनैतिक दल एकजुट भएर लाग्न नेपाली काँग्रेश पार्टीले आग्रह गरेको छ । झापाको डुवान र कटान क्षेत्रको अवलोकन...
आदिबासी समूदायका महिलाहरू घरेलु भूजा वेचेर चाडपर्वको खर्च जुटाउँदै
चाडबाडमा मुल्य र उत्पादन समेत धेरै ३१ असोज २०७८/डिकेश लामा दक्षिण झापाका आदिबासी समूदायका महिलाले पराम्परागत तवरबाट उत्पादन गर्दै आएका घरेलु भूजा विक्री गरेर चाडपर्वको...