२ बर्ष पछि झापाका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल शुरु
भारतबाट समेत पर्यटकहरू बढ्न थाले २ मंसीर २०७८/डिकेश लामा झापाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा लामो कोरोना कहर पछि भारतीय पर्यटकहरु आउन थालेका छन् । निशेधाज्ञाले...
‘ट्राभल डकुमेन्ट’ बनाउन भुटानी शरणार्थीसँग सात लाखको बार्गेनिङ
३० कार्तिक २०७८, झाापा– भुटानी शरणार्थी प्रतिनिधिले शरणार्थीको ट्राभल डकुमेन्ट बनाउन सिफारिस दिन सात लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएकाे छ । भुटानी शरणार्थी शिविर बेलडाँगीको...
हराईएको मानिसको लाश चर्पीको खाल्डोमा भेटियोः हत्याकाे आराेपमा ५ पक्राउ
२९ कार्तिक २०७८/ सारासन्देश समाचार झापाको गौरादह वडा नं. ५ मा २ साता अघि हराएका एक जना पुरुषको लाश सेफ्टी ट्याङ्की भित्र हत्या गरिएको अवस्थामा...
बृहतरुपमा प्राङगरिक मल उत्पादनः मलले रोजगारसँगै आम्दानी समेत हुँदै (फाेटाे फिचर सहित)
२८ कार्तिक २०७८/डिकेश लामा व्यवसायिकरुपमा प्राङगरिक मल उत्पादनले किसानलाई रोजगारसँगै आम्दानी समेत हुन थालेको छ । रासायनिक मल र विषादीको प्रयोगलाई हटाउन लागि परेको झापाका...
महागुरु फाल्गुनन्द जयन्तिमा विविध कार्याक्रम (फाेटाे फिचर सहित)
२५ कार्तिक २०७८/सारासन्देश समाचार राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको १ सय ३७औं जन्मजयन्तिको अवसरमा आज झापाका विभिन्न स्थानमा पूजाआजा सहित धार्मिक साँस्कृतिक कार्याक्रम गरिएको छ...
हर्साेल्लासका साथ छट सम्पन्न (फाेटाे फिचर सहित)
[caption id="attachment_3028" align="aligncenter" width="2560"] default[/caption]२५ कार्तिक २०७८,झापा (बालदिवश तामाङ) – प्रकृतीको पूजा अराधाना तथा पारीवारिक समृदिसँगै एकता र सत्भावका लागि गरिने छठ पूजा आज उदाउँदो...
छटका मुख्य दिन आज देशभरका नदि तथा खाेला नै झिलिमिली (फाेटाे फिचर सहित)
[caption id="attachment_3007" align="aligncenter" width="2560"] default[/caption]२४ कार्तिक २०७८, सारासन्देश समाचार (फाेटाेःपर्वत तामाङ) — सूर्य उपासनाको लोकपर्व छठ पूजाको आज मुख्य दिन देशभर भक्तजनले घरदेखि घाट भनिने...
नयाँ पर्यटकीय क्षेत्र चिनाउन मंगाेलियन हर्ट व्याण्ड झिलझिलेमा अाउने
राजु लामाकाे लाइभ कन्सर्ट मंसीर १० गते हुने २३ कार्तिक २०७८/सारासन्देश समाचार झापामा पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा खोलिएका क्षेत्रको चिनारी गराउँन राष्ट्रिय कलाकारहरुबाट थालनी...
हातले मादल बनाउनेहरु विस्थापित हुँदै (भिडियाे सहित)
मेशिनका कारण पराम्परागत शैलीका मादल लाेप हुँदै २१ कार्तिक २०७८/डिकेश लामा मेशिनबाट निर्मित मादलहरु भारतबाट भित्रन थाले पछि झापामा पराम्परागत तरिकाले मादल बनाएर विक्री गर्नेहरु...
लक्ष्मी पूजाका दिन खेलिने साँस्कृतिक हुक्काहुक्की खेल संरक्षणमा चासो (भिडियो सहित)
के हो हुक्काहुक्की साँस्कृतिक खेल ? १८ कार्तिक २०७८/डिकेश लामा खासगरी तराईका कोच समूदायमा तिहार पर्वमा सन्ठीको आगो बालेर पूर्खा प्रति श्रद्धाभाव प्रकट गर्न खेलिने...