भड्किलो बन्दै तीजः यस बर्ष काेराेना कहरका बावजुद पनि केही चहल पहल बढ्याे
[caption id="attachment_2345" align="aligncenter" width="1000"] Photo from google[/caption] २३ भदाै २०७८, सारासन्देश समाचार– हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायाममा धान...
नेपालमा काेराेना संक्रमण र मृत्यु दर केही दिन यता कम हुँदै
नेपालमा पछिल्लाे समय संक्रमण दर र मृत्यु दर समेत केही कम भएकाे छ । गत २४ घण्टामा नेपालमा १ हजार २ सय ७१ जनामा कोरोना...
दमक क्षेत्रका विधालयमा मनोविज्ञान प्रणाली कार्यान्वयनमा जोड
२३ भदौ २०७८/डिकेश लामा अन्तराष्ट्रिय साक्षरता दिवशको अवसरमा झापाको दमक नगरपालिकाले विधालयको मनोविज्ञान बुझ्न एक दिने अन्तकृया कार्याक्रम गरेको छ । विधालयको मनोविज्ञान भित्र विधार्थी,...
संखुवासभा हत्याकाे समय अन्याेलः अनुसन्धानका लागि सिआइबी टाेली पुग्याे घटना स्थलमा
२३ भदाै २०७८,संखुवासभा- संखुवासभाको सामुहिक हत्याकाे समयबारे सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ । बौद्धमानका अनुसार सपरिवार बेलुका...
नेपालमा आज १६४० संक्रमित, २१६१ निकाेः १० जनाकाे मृत्यु
२३ भदाै २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ९...
संखुवासभाकाे ६ जनाकाे सामुहिक हत्याः शंकाजनक तथ्य फेला
२२ भदौ २०७८, सारासन्देश समाचार– संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको छानविनका लागि केन्द्रिय प्रहरी कार्यलयबाटै टाेली खटाइएकाे छ । साेमबार विहान झिसमिसेमा भएकाे हुन सक्ने...
नेपालमा आज १६७७ संक्रमित, २०७२ निकाेः २१ काे मृत्यु
२२ भदाै २०७८, काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय...
पाँचथरमा जस्तै संखुवासभामा एकै परिवारका ६ जनाकाे हत्या
२१ भदौ २०७८, संखुवासभा– दुइ बर्ष अघि पाँचथर जिल्लाकाे अारूवाेटमा जस्तै संखुवासभाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको...
नेपाल आज १८९७ संक्रमित, १७४३ निकाेः २० जनाकाे मृत्यु (ताजा तालिका सहित)
२१ भदाै २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ८ सय ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १५ हजार ९ सय ७९...
खाेज पत्रकारिताकाे प्रशिक्षण सम्पन्न
२० भदाै २०७८, झापा– स्थानीय सरकारका सवालहरु खाेज्न र लेख्न झापाका ३० जना पत्रकारलाई दुई दिने प्रशिक्षण कार्यक्रम गरिएकाे छ । हिजाे देखि शुरू भएकाे...