सँस्कृतिकाे प्रबर्धनमा विद्यार्थीः कमलमा निहरिका प्रथम (फाेटाे, भिडियाे)
६ असार २०८२/झापा झापाकाे कमल गाउँपालिमा भएकाे पालिका स्तरीय नृत्य प्रतियाेगितामा धेरै विधार्थीले साँस्कृतिक नृत्यलाइ जाेड दिएका छन् । विधार्थीले संगिनी, किराँत, माझी, थारू लगायतका सँस्कृतिसँग जाेडिएका नृत्य प्रस्तुत गरेका…









