रेखदेख गर्ने तेस्रो मुलुक गएका भुटानी यूवा सुवेदीलाई सम्मान

२९ जेष्ठ २०८२/झापा दातृ निकायले रेखदेख गर्न छाडे पछि समस्यामा परेका फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्ने दातालाई भूटानी शरणार्थीले सम्मान गरेका छन् । आज वेलडाँगीमा फरक क्षमता भएका बालबालिकालाई…

चीन नेपाल मैत्री औधोगिक पार्क क्षेत्रको राजदुत सङ्ग सहितकाे टाेलीबाट अवलोकनः पार्क बन्नेमा स्थानीय छैनन् विश्वस्त (फाेटाे फिचर)

२८ जेष्ठ २०८२/झापा नेपालका लागि चीनका राजदुत चेन सङ्गले आज झापामा बनाइने भनिएको चीन नेपाल मैत्री औधोगिक पार्कको अवलोकन गर्नु भएको छ । पार्कका अध्यक्ष गोविन्द थापा सहित प्रदेश सांसद…

जातीय मुक्ती र पहिचानका लागि संघर्षकाे तयारीः ३१ गते प्रचण्ड झापा आउने

२७ जेष्ठ २०८२, झापा– जातीय मुक्तीका लागि संघर्षकाे तयारी थालिएकाे छ । नेकपा (माओवादी केन्द्र) का जातीय मोर्चाहरुको अागामी ३१ गते कमल गाउँपालिका वडा नं. ५ काे रिभरभ्यू पार्टी प्यालेसमा…

विश्व वातावरण दिवशमा झापा बृहत बृक्षारोपण (फाेटाे फिचर)

२२ जेष्ठ २०८२/झापा विश्व वातावरण दिवशको अवसरमा आज झापाका विभिन्न स्थानमा बृक्षारोपण तथा वितरणको कार्याक्रम गरिएको छ । १ दर्जन हाराहारी विधालय, टोल विकास संस्था, संघ संस्थामा विरुवा वितरणसँगै रोप्ने…

विजुलीका ७० पोल भाँचियोः विधुत सुचारु नहुँदा समस्या

२० जेष्ठ २०८२/झापा आइतबार राती आएको हावाहुरीले झापामा दर्जन बढी क्षेत्रमा विधुत अवरोध गरेको छ । जिल्लाको सुरुङा, शिवसताक्षी, कमल, गौरादह र दमकमा हावाहुरीले विजुलीका पोल समेत भाँचे पछि कतिपय…

करेन्ट लागेर जंगली हात्तीको मृत्यु (भिडियाे)

२० जेष्ठ २०८२/झापा गए राती झापामा करेन्ट लागेर एउटा जंगली हात्तीको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नं. ३ को रतुवामाइ बृक्षारोपण आयोजनाको बन भित्र विधुतको पोलमा विधुत सर्ट…

लागु औषध नियन्त्रणमा सहकार्यको आवश्यकता

१९ जेष्ठ २०८२/झापा स्थानीयले सहयोग गरे लागु औषध नियन्त्रण गर्न प्रहरी सफल हुने बताइएको छ । प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले झापाको निरीक्षण भ्रमणकोक्रममा सामाजिक नेतृत्वसँग गरेको कुराकानीमा दुव्र्यसनी प्रयोग…

पर्यावरण जोगाउन सामुहिक बृक्षारोपण अभियान (फाेटाे फिचर)

१८ जेष्ठ २०८२/झापा पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोड दिन अघिल्लो बर्ष देखि थालिएको १ लाख विरुवा रोपाई यस बर्ष पनि शुरुवात गरिएको छ । माओवादी केन्द्रको अगुवाइमा अन्य राजनैतिक दल र…

झापामा खोलाले बगाएर एक जनाकाे मृत्यु

१७ जेष्ठ २०८२/ झापा यस बर्षको मनसुन भित्रिएको पहिलो दिन नै झापाका एक जनाको खोलाले बगाएर मृत्यु भएको छ । झापाको मेचिनगर नगरपालिका वडा नं. १ सुनारे टोल नजिकै सिद्दी…

कृषिलाई जाेड दिँदै सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ कराेडकाे बजेट (पूर्णपाठ सहित)

१५ जेष्ठ २०८२, काठमाण्डाै– सरकारले कृषिलाइ जाेड दिँदै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज…