जहाज दुर्घटना हुँदा २५ को मृत्यु
जहाज दुर्घटना हुँदा २५ को मृत्यु
१० अशोज २०७७
सारासंदेश समाचार डेक्क–यूक्रेनमा सेनाको जहाज दुघर्टना हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको बीबीसी समाचारले जनाएको छ । एन्टोननोभ २६ नामक जहाज खार्किभ शहरको नजिकै पूर्व पछि झरेको बताइएको छ । खार्किभ विश्व बिधालयका वायुसेवाका २० जना प्रशिक्षार्थी बोकेको जहाज के कारणले घटना भयो भन्ने विषयमा खोजी भईरहेको छ । युक्रेनको सुरक्षावेशले शनिबार एक विज्ञप्ती जारी गर्दै एक जना प्रशीक्षार्थी जिवितै रहेको भए पनि चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । सो क्षेत्रका युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीे भ्रमणको तयारी थालेको बताइएको छ ।
More Stories
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
नेपालमा पहिलो पटक भट्टराई कुल वंशावली सफ्टवयर शुभारम्भ
८ मंसीर २०८१/झापा थर तथा गोत्रको वंशावली इतिहास अव डिजिटल एपमा हेर्न पाइने भएको छ । झापाको दमकमा रहेको भट्टराई...
झापामा संचालित नेपाली हाते कागज उद्योगहरु धमाधम बन्द हुँदै (फाेटाे फिचर)
२७ कार्तिक २०८१/डिकेश लामा कच्चा पदार्थको अभाव र बजारमा समस्या आएसँगै झापाका घरेलु नेपाली हाते कागजका उद्योगहरु बन्द हुन थालेका...
अमेरिकी मिनिष्ट्रिबाट शरणार्थी सुरक्षाका लागि सामान वितरण
१२ कार्तिक २०८१/झापा झापाको बेलडाँगी शरणार्थी बस्तीमा सुरक्षाका लागि आवश्यक सामाग्री आज एक कार्याक्रमबीच विरतण गरिएको छ । जंगलसँग जोडिएको...
दमक हत्यामा संलग्न ३ जना सार्वजनिक
११ कार्तिक २०८१, झापा– झापाको दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएकाे भन्दै तीनजनालाई झापा प्रहरीले...