शहिद गेट भत्काउँदाको विकल्प खोज्नु पर्ने माग

४ जेष्ठ २०८१/झापा माओवादी द्वन्द्वकालमा शहिद बनेकाहरुको सम्झनामा बनाइएको शहिद स्मारक गेटको विकल्प विना भत्काउन नदिने माओवादी पाटीले जिकिर गरेको छ । पूर्व पश्चिम महेन्द्र...

निजी जग्गामा बाटो खोलेको भन्दै चाम्लिङको उजुरी

२ असार २०८१/दमक(झापा) झापाको वडा ७ मा दमकका राजनैतिक नेतृत्व प्रविन चाम्लिङले आफ्नो निजी जग्गा मिच्ने प्रयास भएको बताउनु भएको छ । पालिकाले दमक वडा...

झापा सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

३१ जेठ २०८१, काठमाडौँ– सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी...

३ दिन अगाडि नै पूर्वबाट भित्रियो यसवर्षको मनसुन प्रणाली

२८ जेठ २०८१, काठमाडौं– यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन...

हाइड्रोशीलको निशुल्क शल्यक्रिया दमकमा शुरु

२५ जेष्ठ २०८१/दमक, झापा झापाको जिल्ला स्तरीय दमक अस्पतालले हाइड्रोशील रोगको निशुल्क उपचार शुरु गरेको छ । आज देखि आगामी असार २५ गतेसम्म गरिने पुरुषहरुको...

पूर्वाधार निर्माण क्षेत्रमा समेत बृक्षारोपणमा जोड दिइनेः एक लाख विरूवा राेपाइ विस्तार हुँदै

१९ जेठ २०८१/झापा कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेश प्रसाद उप्रेतीले दमकमा थालिएको १ लाख विरुवा रोपाईलाई अझ विस्तार गर्न जोड दिनु भएको छ ।...

लाहाबाट बन्ने सामाग्रीलाई गौरादह नगरको उच्च प्राथमिकताः श्रृङगारिक सामान उत्पादन गरिँदै(फाेटाे फिचर)

१६ जेष्ठ २०८१/बालदिवश तामाङ झापाको गौरादह नगरपालिकाले लाहाबाट बन्ने सामाग्रीलाई उच्च प्राथमिकता दिएको छ । पछिल्लो समय नेपालमा व्यवसायिकरुपमा लाहा खेती हुन थाले पछि यसबाट...

सरकारबाट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन (पूर्ण पाठ सहित)

१५ जेठ २०८१, काठमाडौँ – आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जस अनुसार चालु...

मेची भन्सारमा लक्ष्य भन्दा कम राजश्व असुली

९ जेष्ठ २०८१/झापा आयात कम हुन थाले पछि काँकडभिट्टा नाकामा भन्सार असुली लक्ष्य भन्दा कम हुने देखिएको छ । पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रुपमा...

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

८ जेष्ठ २०८१, काठमाडौं–  दोहोरो नागरिकता लिएको अभियोगमा  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रकाउ पर्नु भएको छ । यसअघि आजै विहान मात्र धनुषा जिल्ला...