पेट्राेलकाे मुल्य बढेर ११६ पुग्याे

१८ फाल्गुन २०७७,काठमाडौं– नेपाल आयल निगमले केही समय यता ३ पटक मुल्य बृद्धि गरेकाे छ । एक पटकमा प्रति लिटर २ रूपयाँ मुल्य बढाएसँगै पेट्राेलकाे...

ढेड हजार रूपयाँले बढ्याे सुन

२७ माघ २०७७, काठमाडौ – सुनको मुल्यमा आज प्रतितोला १ हजार ५ सय रुपैयाँले बृद्दि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन तथा चाँदीको...

कमलमा झापाकाे पहिलाे आलु महोत्सव सम्पन्न

झापा– झापाको कमल गाउँपालिकामा मंगलबार पहिलो आलु महोत्सव तथा कृषि प्रदर्शनी सम्पन्न भएकाे छ । गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्याक्रममा ७ वटै वडामा खेतीमा लागेका किसानले...

संघीय सरकार आए पछि नेपालमा बढ्याे भ्रष्टचारः भ्रष्ट गतिविधि अन्त्य गर्न खराे उत्रने नव नियुक्त आयुक्त राईकाे भनाइ

२२ माघ २०७७,काठमाडौं- संघीय सरकार कार्न्यावयन भएसँगै नेपालमा थप भ्रष्टचार बढेर गएकाे अख्तियारले तयार गरेकाे प्रतिवेदनमै उल्लेख्य छ । बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेपालीमा खुशीकाे खबरः६० बर्ष नाघेकालाई नागरिक पेन्सन योजना शुरु

१५ माघ २०७७, काठमाडौं- नागरिक लगानी कोषले नागरिक पेन्सन योजना शुरु गरेको छ । सर्वसाधारण नागरिकलाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशका आर्थिक विकासमा...

भन्सार छलिका ३ करोड बढी मुल्यका सामान बरामद

१३ माघ २०७७भन्सार छलेर अबैध रुपमा ल्याएको आशंकामा झापा प्रहरीले दमकबाट ३ करोड बढी मुल्यका ओरियन्स कम्पनीका खाद्यन्य परिपुरक सामाग्री बरामद गरेको छ । आज...

पेट्राेलियम पदार्थमा प्रति लिटर २ रूपयाँ बढ्याे

६ माघ २०७७, काठमाडौं- नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । पेट्रोल तथा डिजेल-मट्टितेलको साबिक खुद्रा बिक्री...

लगातार ओरालो लागेको सुनको मूल्यमा केही बृद्धि

२८ पाैष २०७७, काठमाडौं- लगातार दुइ दिन देखि ओरालो लागेको सुनको मूल्यमा आज भने केही वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा...

सुनकाे मुल्य २ दिनमा ३ हजार १ सय घट्याे

२७ पाैष २०७७, काठमाडौं- नेपालमा दुइ दिनमै ३ हजार एक सय प्रति ताेला सुनकाे मुल्यमा गिरावट अाएकाे छ । हिजाे आइतबार तोलामा रु दुई हजार...

एकै दिनमा सुनकाे मुल्यमा भारी गिरावट

२६ पाैष २०७७, काठमाडौं- स्थानीय बजारमा आज एकै दनि सुनको मूल्य २ हजार ३ सय ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि...