भानुभक्तकाे शालिक निर्माणमा अमेरिकी भूटानीले सहयाेग गर्ने

२१ मंसीर २०७८, युवराज साङपाङ– भूटानी शरणार्थी शिविरबाट अमेरिका पुगेका नेपाली भाषी भूटानीले आदिकवी भानुभक्तकाे जन्म स्थानमा विश्वकाे अग्लाे मुर्ती स्थापना गर्ने घाेषणा गरेका छन्...

खेल र समाजका लागि सहयोग गर्नेलाई भूटानी कराते खेलाडीबाट सामुहिक सम्मान (फाेटाे फिचर सहित)

शरणार्थी शिविरमा शुरु भएको करातेले अमेरिकामा चर्चा बटुल्दै १२ मंंसीर २०७८/पर्वत तामाङ झापाको भूटानी शरणार्थी शिविरमा कराते खेलको विकास गराउन अगुवा भूमिका निर्वाह गर्ने कराते...

कलाकारलाई माया गर्नु पर्छः मुख्यमन्त्री राई, वेलडाँगीमा भव्य कार्याक्रम सम्पन्न (फाेटाे फिचर सहित)

वेलडाँगीमा भव्य साँगीतिक कार्याक्रम सम्पन्न ११ मंंसीर २०७८/डिकेश लामा झापाको वेलडाँगीमा भएको बृहत साँगितिक कार्याक्रममा प्रदेश नम्बर एकका मुख्य मन्त्री राजेन्द्र कुमार राईले कलाकारलाई उच्च...

६० लाख रुपयाँ भन्दा धेरै खर्चमा बेलडाँगीमा भोलि भव्य कार्याक्रम हुँदै (इन्ट्रा अध्यक्ष डिल्ली अधिकारीसँगको कुराकानी सहित )

१० मंसीर २०७८/डिकेश लामा झापाको दमक स्थित वेलडाँगी शरणार्थी शिविरमा इन्ट्रानेशनल वेलफेर एण्ड सर्पोट फाउण्डेशनको आयोजनामा बृहत साँगीतिक तथा समुद्घाटन कार्याक्रम हुने भएको छ ।...

जोखिममा रहेका बालबालिकाले पढ्न पाउँदा खुशी (भिडियो/फोटाे फिचर सहित)

तेस्राे मुलुक पुगेका शरणार्थीकाे सहयाेगकाे उदाहरणीय कार्य ९ मंसीर २०७८/डिकेश लामा शिक्षा लिनबाट बन्चित हुने अवस्थामा पुगेका साना बालबालिकालाई तेस्रो मुलुक पुगेका भूटानी शरणार्थीहरुको सहयोगमा...

दातृ निकायले रेखदेख गर्न छाडे पछि भूटानी शरणार्थी अपाङ्गहरु स्वावलम्बी बन्दै

८ मंसीर २०७८/डिकेश लामा जोखिममा परेका भूटानी शरणार्थी अपाङ्गहरु मिलेर जिविकोपार्जनका लागि सामुहिकरुपमा बाँसको मूढा बुन्ने काममा लागेका छन् । शरणार्थी दातृ निकायले रेखदेख गर्न...

जोखिममा रहेका बालबालिका माझ प्रभावकारी बन्दै गुरुचेला कार्याक्रम (भिडियाे सहित)

४ मंसीर २०७८/डिकेश लामा अभिभाकत्वको अभावमा जोखिममा परेका बालबालिकालाई सुधार गर्न थालिएको गुरु चेला कार्याक्रम प्रभावकारी बन्दै गएको छ । पारिवारिक विखण्डन र अन्य कारणले...

अनाथ बालबालिकालाई अमेरिका पुगेका भूटानीबाट सहयोगः १४ जनाकाे एक्लाे बुबाले रेखदेख गर्दै

३ मंसीर २०७८/पर्वत तामाङ कतिपय भ्रुणसँगै फालिका बालबच्चालाई लिएर पालन पोषण गर्दै आएको कविर अनाथ बालआश्रमलाई नेपाली भाषी भूटानीले सहयोग गरेका छन् । झापाको वेलडाँगी...

‘ट्राभल डकुमेन्ट’ बनाउन भुटानी शरणार्थीसँग सात लाखको बार्गेनिङ

३० कार्तिक २०७८, झाापा– भुटानी शरणार्थी प्रतिनिधिले शरणार्थीको ट्राभल डकुमेन्ट बनाउन सिफारिस दिन सात लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएकाे छ । भुटानी शरणार्थी शिविर बेलडाँगीको...

महागुरु फाल्गुनन्द जयन्तिमा विविध कार्याक्रम (फाेटाे फिचर सहित)

२५ कार्तिक २०७८/सारासन्देश समाचार राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको १ सय ३७औं जन्मजयन्तिको अवसरमा आज झापाका विभिन्न स्थानमा पूजाआजा सहित धार्मिक साँस्कृतिक कार्याक्रम गरिएको छ...