नेपालमा संक्रमणमुक्त एक लाख नाघे, ६९.२ प्रतिशत निकाे भए

२४ घण्टामा ३ हनार ६ सय ३७ जना संक्रमित ६ कातिर्क २०७७, काठमाण्डाैं–नेपालमा कोरोना भाइरसबाट एकलाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या...

नेपालमा हालैसम्मकाे धेरै एकै दिन झण्डै ६ हजार संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा...

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जना संक्रमित

कोरोनाबाट थप १२ जनाको मृत्यु काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

आदिबासी रंगशालाको योजना अन्यत्र सारिनेः प्रधानमन्त्री ओली (भिडियाे सहित)

उच्च प्राथमिकताका साथ संक्रमण रोकिने [caption id="attachment_116" align="alignright" width="652"] प्रधानमन्त्रीकाे दमक अस्पताल शिल्यान्यास गर्दा गरिएकाे सम्बाेधन[/caption] २ कार्तिक २०७७, झापा झापाको कमलमा वडा नं. ५...

एक सय रुपयाँको गाँजाले लियो युवाको ज्यानः गाँजाकाे विवादमा हत्या गर्ने पक्राउ

घटनामा संलग्नमा पक्राउ गर्न प्रहरीकाे सक्रियता २९ असोज २०७७ झापमा– मंगलबार साँझ तिर झापाको कन्काई नगरपालिका वडा नं. ३ एकान्तटोल बस्ने अभिषेक चौधरीले दौंतरी टल्के...

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना संक्रमित, १९ जनाकाे ज्यान गयाे

१९ जनाकाे ज्यान गयाे काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको...

अव काेराेना परिक्षण छिटाे सस्ताे हुने

एन्टीजेन परिक्षण प्रयोगमा ल्याउने तयारी २८ असाेज २०७७ काठमाडौं– सरकारले पीसीआर परीक्षण भन्दा सस्तो र सुलभ दरमा कोरोना संक्रमणबारे जानकारी दिने एन्टीजेन परिक्षण प्रयोगमा ल्याउने...

हत्या गरिएको अवस्थामा सुरुङ्गामा एक युवाको लाश

आशंकामा ३ जना पक्राउ २८ असोज २०७७/झापा–झापाको कन्काई नगरपालिका वडा नं. ३ का एक युवाको लाश फेला परेको छ । शरीरका विभिन्न भागमा धारिलो हतियारको...

मन्त्रिपरिषद् पुनर्गठनः ३ मन्त्री नयाँ नियुक्ती

जिम्मेवारी समेत हेरफेर २८ असाेज २०७७ काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । तीन जना मन्त्री नयाँ नियुक्त गरिएको छ ।...

निकुञ्जमा हात्तीकाे मृत्यु

अशाेज २६, चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एउटा बयस्क हात्ती मरेको छ । चितवन राष्ट्रिय निकुञ्जको बेलशहर पोष्टमा रहेको  १९ बर्षको विक्रम प्रसाद नाम भएको...