डेनमार्कले नेपाललाई १४ लाख अस्ट्रेजेनिका खाेप दिने

२३ जेष्ठ २०७८,काठमाडौं– डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । डेनिस सरकारले युनिसेफमार्फत एस्ट्राजेनिका १४ लाख डोज खोप दिने पत्र...

नेपालमा निकाे हुनेकाे संख्या संक्रमित हुने भन्दा दाेब्बर हुँदै

२३ जेष्ठ २०७८,काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने संख्या झण्डै दोब्बर पुगेको छ । आज ६ हजार ६ सय ३६ जनाले काेराेनालाइ जितेका छन्...

खुशीकाे खबर नेपालमा संक्रमित भन्दा निकाे हुने झण्डै दाेब्बरले बढ्याे

८२४३ निकाे भए एकै दिन २२ जेष्ठ २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे समय संक्रमित हुनेकाे संख्या भन्दा निकाे हुने संख्या झण्डै दाेब्बरले बढेकाे छ ।...

नेक व्लाष्टले चैते धान सखापः समयमा औषधी उपचार गर्न नपाउँदा धेरै किसान मारमा (भिडियाे कथा सहित)

भुसमात्र भएकाे धानकाे गावा काट्नु पर्ने बाध्यतामा किसान २२ जेष्ठ २०७८/डिकेश लामा झापाको कतिपय स्थानमा नेक व्लाष्ट रोगका कारण धेरै किसानको धान नष्ट भएको छ...

खुशीकाे खबर नेपालमा निकाे हुने संख्या बढ्दै

२१ जेष्ठ २०७८, काठमाडौँ – नेपालमा आज संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढेकाे छ ।  पछिल्लाे २४ घण्टामा ८ हजार ६ सय ६३ जना कोरोना...

राहतको सट्टा अनुदानः कृषिमा रमाउँदै किसान (भिडियाे कथा सहित)

दमक नगरमा नमूना कार्य २० जेष्ठ २०७८/डिकेश लामा लामो कोरोना कहरले समस्यामा पर्न सक्ने विपन्न परिवारलाई लक्षित गरी स्थानीय सरकारले खेतीमा लाग्न प्रोत्साहन अनुदान दिन...

नेपालमा आज ५९०४ निकाे, ६८२५ संक्रमित, मृत्यु संख्या घट्याे

  २० जेष्ठ २०७८,काठमाडौं– गत २४ घण्टामा नेपालमा ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् । यसैगरी ६ हजार ८ सय २५ जना...

नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दैःआज ७२१९ निकाे, ५३१६ संक्रमित

१९ जेष्ठ २०७८,काठमाडौं– पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय १९ रहेको मन्त्रालयको तथ्याङ्क छ । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको...

सिकाइसँगै अर्गानिक खेतीमा जुटे पाटागाडाका महिला (भिडियाे कथा सहित)

निषेधाज्ञाकाे सही सदुपयाेगकाे नमूना कार्य १८ जेष्ठ २०७८/डिकेश लामा लामो समयको कोरोना कहरले धेरै क्षेत्रमा समस्या भए पनि गाम्रिण क्षेत्रका कतिपय महिलाहरुले कृषि उत्पादनलाई निरन्तरता...

चीनकाे अनुदानकाे ८ लाख भेराेसेल नेपाल आइपुग्याे  

२१ लाखले लगाए कोरोना विरूद्धकाे खोप १८ जेष्ठ २०७८, काठमाडौँ– चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोप मंगलबार नेपाल आइपुगेको छ । चीनबाट पठाइएको ८ लाख...