७८ जना काेराेना संक्रमित थपिएः १ जनाकाे मृत्यु
९ वैशाख २०८०, काठमाडौं– पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।
More Stories
प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै
२१ भदौ २०८१/झापा कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग संचालनको तयारी थालेको छ । कमल गाउँपालिकामा निर्माण भएको ५०...
अटोमेकानिक्स संघ दमकमा नयाँ समिति चयन
६ जेष्ठ २०८१/दमक, झापा अटोमेकानिक्स व्यवसायी संघ दमक नगर कमिटिले नयाँ समिति चयन गरेको छ । कोरोना कहर र बजारमा...
क्रिकेटर लामिछानेकाे मुद्धा हेर्दाहेर्दैमा
१ जेष्ठ २०८१,काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने विरूद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। पाटन उच्च अदालतमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र...
सञ्चार क्षेत्र लैंगिक हिंसा न्यूनीकरणमा अझ शसक्त बन्नु पर्नेमा जाेड
१६ मंसिर २०८०, झापा– नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक...
सामाजिक संजालको चुनौती तर्फ ध्यान दिन जोड
२५ कार्तिक २०८०, सारासन्देश समाचार नेपालमा पछिल्लो समय सामाजिक संजालले पत्रकारिता माथि ल्याएको चुनौती कम गर्न सरकारले आवश्यक कानुन बनाउन...
डाक्टर भम्पा राईको बाटोले उब्जायो धेरै प्रश्नः राईको आत्माकथा विमोचन (फाेटाे फिचर)
११ असोज २०८०/डिकेश लामा ३ दशक समय शरणार्थी व्यतित गर्नु भएका भूटानी नेता डा. भम्पा राईको आत्मा कथा भम्पाः एक...