
७८ जना काेराेना संक्रमित थपिएः १ जनाकाे मृत्यु
९ वैशाख २०८०, काठमाडौं– पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।
More Stories
सञ्चार क्षेत्र लैंगिक हिंसा न्यूनीकरणमा अझ शसक्त बन्नु पर्नेमा जाेड
१६ मंसिर २०८०, झापा– नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक...
सामाजिक संजालको चुनौती तर्फ ध्यान दिन जोड
२५ कार्तिक २०८०, सारासन्देश समाचार नेपालमा पछिल्लो समय सामाजिक संजालले पत्रकारिता माथि ल्याएको चुनौती कम गर्न सरकारले आवश्यक कानुन बनाउन...
डाक्टर भम्पा राईको बाटोले उब्जायो धेरै प्रश्नः राईको आत्माकथा विमोचन (फाेटाे फिचर)
११ असोज २०८०/डिकेश लामा ३ दशक समय शरणार्थी व्यतित गर्नु भएका भूटानी नेता डा. भम्पा राईको आत्मा कथा भम्पाः एक...
खुकुरी प्रहारबाट लामिछानेकाे मृत्यु, २ जना घाइते
६ असाेज २०८०,दाङ– दाङमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।...
इलामकाे सानाे पाथीभरा मन्दिरको ८८ लाख रूपयाँ हिनामिना भएकाे अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियाे सहित)
४ असाेज २०८०, डिकेश लामा– इलामको रोङ–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको अध्ययन...
सन्दकपुरको मकैको खोया देखि किवीको वाइनले लोभ्यायो पर्यटकलाई (फोटो फिचर)
२९ भदौ २०८०, डिकेश लामा इलामको सन्दकपुर गाउँपालिकामा अतिथि स्वागतका लागि अर्गानिक बस्तुको प्रयोग प्रयोजनलाई नै उच्च प्राथमिकता दिने गरिएको...