
कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु
१३ वैशाख २०८०, काठमाडौँ- कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । आज ४ सय ९४ पीसीआर र १ हजार १४० गरी कुल १ हजार ६ सय ३४ नमुना परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय ६१ रहेको छ । देशभर आईसीयूमा ५ र भेन्टिलेटरमा १ जना कोभिड संक्रमित उपचाररत छन् । नेपालमा हालसम्म १२ हजार २८ जनाकाे मृत्यु भइसकेकाे छ ।
More Stories
सरकार र आन्दोलनरत शिक्षकबीच ९ बूँदे सहमति
१७ वैशाख २०८२, काठमाडौँ- सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा आज...
गाैरादहका महिलाहरुको संस्थामा विऊ उत्पादनबाट १२ करोडको कारोवार
३ फाल्गुण २०८१/झापा नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको सामुदायिक विऊ उद्योगले...
महारानीझोडाको २२ औँ बार्षिक साधारणसभा सम्पन्नः उत्कृष्ट किसानलाई सम्मान (फाेटाे फिचर)
१० कार्तिक २०८१/झापा नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले आज एक कार्याक्रमबीच...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै
२१ भदौ २०८१/झापा कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग संचालनको तयारी थालेको छ । कमल गाउँपालिकामा निर्माण भएको ५०...
अटोमेकानिक्स संघ दमकमा नयाँ समिति चयन
६ जेष्ठ २०८१/दमक, झापा अटोमेकानिक्स व्यवसायी संघ दमक नगर कमिटिले नयाँ समिति चयन गरेको छ । कोरोना कहर र बजारमा...
क्रिकेटर लामिछानेकाे मुद्धा हेर्दाहेर्दैमा
१ जेष्ठ २०८१,काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने विरूद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। पाटन उच्च अदालतमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र...