दोषीलाई जेलमा नहाले विकास संभव छैनः किराँती

३ चैत्र २०८०/झापा देश विकासका लागि सरकारले अव कानुनीरुपमा दोषी कसैलाई पनि माफी दिन नहुने प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री सुदन किँरातीले बताउनु भएको छ...

गौरादहमा घरेलु शीपको प्रदर्शनी र पुरस्कार (फाेटाे फिचर)

३० फाल्गुण २०८०/बालदिवश तामाङ झापाको गौरादहमा पराम्परागत शीपबाट सामान बनाउनेहरुलाई आज पुरस्कृत गरिएको छ । नगर स्तरीय खुल्ला शीप प्रदर्शनी कार्याक्रमको आयोजना गरी स्वरोजगार बन्न...

नियन्त्रणकाे प्रयास जारीः १५ घण्टामा पनि प्लाइ उद्याेगमा लागेकाे आगाे नियन्त्रण हुन सकेन

२८ फाल्गुण २०८०/ झापा– झापाकाे मेचिनगर नगरपालिका वडा नं. १५ काे ज्यामिरगढी स्थित लालझोडा टोल विकासमा सञ्चालित भगवती लेमिनेट्स उद्योगमा आज विहान देखि भएकाे आगलागी...

मेशिनबाटै चैते धान रोपाईले किसानलाई सहजः शिवसताक्षीका किसानले याे बर्ष तेब्बर चैते धान खेती गर्दै

२७ फाल्गुण २०८०/डिकेश लामा झापामा नयाँ प्रविधिको मेशिनबाट धान रोप्ने कार्यलाई थप विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले विऊ उत्पादन र रोपाईका लागि...

झापाका महिलाहरुले उत्पादन गरेको महले उचित बजार नपाउँदा समस्या (फाेटाे फिचर)

२५ फाल्गुण २०८०/डिकेश लामा झापाका किसानले उत्पादन गरेको महले पछिल्लो समय उचित बजार पाउन सकेको छैन । भारतबाट आयातित महका काराण स्वदेशी महले उचित बजार...

गौरादहका महिलाहरुले थालेको लघु उद्यमले गाऊँघरमै रोगजारी (फाेटाे फिचर)

२४ फाल्गुण २०८०/डिकेश लामा ५ बर्ष अघि सानो पूँजीबाट केही महिलाले थालेका लघु अचार उद्योगले पछिल्लो समय लाखौं लगानीमा उत्पादन थालेको छ । खाद्य गुणस्तर...

शिक्षामा समानता खोज्दै स्थानीय सरकारः गौरादहले थाल्यो एकिकृत परीक्षा प्रणाली

२२ फाल्गुण २०८०/डिकेश लामा झापाको गौरादह नगरपालिकाले समान शिक्षा प्रणालीको विकासमा जोड दिन थालेको छ । सामुदायिक र संस्थागत विधालयका लागि एउटै प्रश्न पत्र र...

नेपालमा पहिलो पटक झापामा व्यवसायिक लाहा खेतीः अन्य जिल्लामा समेत विस्तार हुँदै (फाेटाे फिचर)

२२ फाल्गुण २०८०/डिकेश लामा व्यवसायिकरुपमा नेपालमा बृहतरुपमा पहिलो पटक लाहा खेती गर्ने झापाको गौरादहका किसानले अन्यत्र खेती विस्तार थाल्नु भएको छ । लाहा खेतीबाट पनि...

सहिद सप्ताह समापनः उपेक्षामा परेको सहिद तथा वेपत्ता परिवारको गुनासो (फाेटाे फिचर)

२१ फाल्गुण २०८०/झापा सहिद तथा वेपत्ता परिवारका सदस्यले आफूहरु अझै पनि राज्यको उपेक्षामा परेको गुनासो गरेका छन् । शहिद स्मृती दिवश २०८० सप्ताह कार्याक्रमको समापनमा...

रोगका कारण बंगुर पालक किसान विस्थापित हुँदैः झापामा आधा भन्दा धेरै किसानका खोर रितियो

२० फाल्गुण २०८०/डिकेश लामा लामो समयसम्मको स्वाइन फिवरका कारण पछिल्लो समय बंगुर पालक किसानहरु विस्थापित हुन थालेका छन् । व्यवसायिक रुपमा वंगुर पाल्ने किसानको बंगुरहरु...