१ खर्ब १९ अर्ब वेरूजुः अर्थ मन्त्रालयकै बेरुजु सबैभन्दा धेरै

३० चैत्र २०७९, काठमाडौँ – मन्त्रालयगत रुपमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयकै रहेको पाइएको छ ।  ७१ खर्ब ३८ अर्ब १७ कराेड बजेटकाे लेखा परिक्षण...

झापामा अलैंची प्रशोधनमा जोडः प्रदेश सरकारले दियो ५० लाख रुपयाँ अनुदान (फाेटाे फिचर)

१८ चैत्र २०७९/डिकेश लामा झापाबाट मात्र बार्षिक झण्डै ७ अर्वको कारोवार हुँदै आएको अलैंचीको गुणस्तर बृद्धिका लागि यस बर्ष प्रदेश सरकारले प्रशोधन उद्योगमा अनुदान दिएको...

खोला–खोल्छीमा त्यतिकै खेर गइरहेको तिते फूल तेस्रो मुलुकमा माग (फाेटाे फिचर)

१४ चैत्र २०७९/बालदिवश तामाङ जंगलको खोला खोल्छीमा त्यतिकै खेर गईरहेको तिते फुलको माग र बजार पछिल्लो समय विस्तार हुँदै गईरहेको छ । नेपाली भाषी भूटानीहरुले...

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्दै आएको गिरोहका नाईके पक्राउ : गिरोहले ५ वर्ष यता १ अर्ब बढी ठगेको आकलन

१२ चैत २०७९,पथरीशनिश्चरे (छविराज ढकाल) -   भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने एक गिरोह सञ्चालन गरिरहेका मुख्य नाइकेहरु काठमाडौंमा पक्राउ परेका छन् । आइतबार अपराह्न गिरोह...

पशुपालक किसानलाई साइलेजले सहजः महारानीझोडाले थाल्याे बृहत उत्पादन

१२ चैत्र २०७९/डिकेश लामा पछिल्लो समय पशुचौपायको आहाराको मुल्य बृद्धिले समस्यामा परेका किसानलाई साइलेजले सहज भएको छ । झापा जिल्लामा स्थानीय स्तरमै बृहतरुपमा साइलेज बनाउन...

मेशिनको प्रयोग बढेसँगै झापामा हिउँदे बाली विस्तार हुँदै (फाेटाे फिचर)

९ चैत्र २०७९/बालदिवश तामाङ मेशिनको प्रयोगले कृषिमा आधुनिकीकरणसँगै बजारमा माग बढे पछि यस बर्ष झापामा हिउँदे बाली विस्तार भएको छ । हिउँदे बालीको रुपमा गरिने...

पशु व्यवसायमा गिरावटः पहाडबाट ल्याइने पशुचौपाय घट्दो (फाेटाे फिचर)

७ चैत्र २०७९/बालदिवश तामाङ कुनै वेला नेपालकै ठूलो भनेर चिनिने झापाको पशु बजारको कारोबार बर्षेनी घट्दै गएको छ । बुधबार लाग्ने हटियामा १ देखि २...

करौडौंको लगानीमा झापामा संचालित कन्काइ सिंचाइ जोखिममा

४ चैत्र २०७९/पर्वत तामाङ ११ हजार किसानमा सिंचाई सुविधा दिँदै आएको झापाको पुरानो र ठूलो कन्काई सिंचाईको मुख्य बाँध जोखिममा परेको छ । बर्षेनी लार्पावाहीरुपमा...

बगान मासिए पछि रोजगार गुम्दा चिया श्रमिक समस्यामा (फाेटाे फिचर)

१ चैत्र २०७९/बालदिवश तामाङ चिया बगानहरु मासिनेक्रम नरोकिए पछि झापामा सयौं चिया श्रमिक समस्या परेका छन् । नयाँ भूउपयोग नीतिका कारण दर्जन बढी बगान फाँडिए...

पत्रकार उपचार कोषमा डा. मैनाली दम्पत्तिद्वारा आर्थिक सहयोग

२४ फाल्गुण २०७९, झाप– झापाको बिर्तामोड–३ निवासी डा. लक्ष्मीप्रसाद मैनाली र मेची क्याम्पसकी उपप्राध्यापक सुमा सेढाई(मैनाली)ले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा पत्रकार महासंघ झापा शाखालाई...