कोशी प्रदेश नामकरणका विषयमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ५८ जना घाइते

१४ जेष्ठ २०८०,माेरङ– कोशी प्रदेश नामकरणका विषयमा पहिचार पक्षधर र प्रहरीबीच भएकाे झडमा परी अाज ५८ जना घाइते भएका छन् । आइतबार प्रदेशसभाको बजेट अधिवेशन...

झापामा पोथी हात्ती मृत फेला

८ जेष्ठ २०८०, झापा झापामा आज एउटा जंगली पोथी हात्ती मृत फेला परेको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ शितलचोकका नजिकै किसानको खेतमा हात्ती...

प्रेस क्लबको भवन शिलान्यासः पत्रकारिता प्रशिक्षण शुरु

६ जेष्ठ २०८०,झापा– भद्रपुर नगरपालिका क्षेत्रमा क्रियाशिल सन्चारकर्मीहरु आबद्ध रहेको भद्रपुर प्रेस क्लवको भवनको आज (शनिबार) शिलान्यास भएको छ । झापाको चन्द्रगढीस्थित नेपाल पत्रकार महासंघ...

प्रेस युनियन झापाको अध्यक्षमा भट्टराई निर्वाचितः चार जना पत्रकारहरू पुरस्कृत

३१ बैशाख २०८०, झापा– नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका तीन जना प्रत्यासी उम्मेद्वार मध्ये भट्टराईले ६६ मत प्राप्त...

खाटी भूटानी शरणार्थीले  फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे गुनासाे (फाेटाे फिचर)

भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल नेकपा एस सडकमा २९ वैशाख २०८०,सारासन्देश समाचार–खाटी भूटानी शरणार्थीले  फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे...

साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

२७ वैशाख २०८०,गौरीगंज– झापाको गौरीगञ्जमा विद्यार्थीलाई लक्षित गरी प्रविधिको बढ्दो प्रयोग साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकाको...

प्रदेशको नामको विरोधको झडपमा १४ घाइतेः प्रदेशकाे नाम नसच्याए थप आन्दोलन गरिने

२७ वैशाख २०८०,सारासन्देश समाचार कोशी प्रदेशको नाम खारेजीको माग गर्दै दमकका मंगलबार साँझ भएको झडपमा १२ जना प्रहरी सहित १४ जना घाइते भएका छन् ।...

अव विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने

२६ वैशाख २०८०, काठमाडौँ – सरकारले विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली...

स्थानीयले राेक्न खाेजे पनि राेकिएन मावा खाेला दाेहन

२५ वैशाख २०८०/सारासन्देश समाचार स्थानीय तहले जथाभावी नदीजन्य सामाग्री उत्खनन्मा ठेक्का लगाएको भन्दै स्थानीय बासिन्दाले नै विरोध गरे पनि खाेला दाेहन कार्य राेकिएकाे छैन ।...

भूटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीलाई कानुनको दायरामा बुझाउन सांसदकाे माग

२४ वैशाख २०८०,काठमाडौँ – माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी गर्ने टोपबहादुर रायमाझीलाई कानुनको दायरामा बुझाउन चुनौती...